साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घुँडाको गम्भीर चोटका कारण विगत सात सातादेखि मैदान बाहिर रहेकी भण्डारीको उपचार आफूहरूले निःशुल्क गर्ने प्रतिबद्धता जनाएको हो। यसअघि कतारमा घुँडाको शल्यक्रिया गराएकी भण्डारीको ग्राफ्ट र मेनिस्कस दुबैमा समस्या देखिएपछि पुनः […]