काठमाडौं, ४ साउन । नेकपा एमालेभित्र कम्युनिस्ट शब्द हटाएर समाजवादी राख्ने एजेन्डा उठाउने नेता थिए प्रदीप नेपाल । उनी अहिले निष्कृय छन् । माधव नेपाल, झलनाथ खनला हुँदै केपी शर्मा ओलीको नेतृत्व आएपनि एमालेले कम्युनिस्ट शब्द छाड्न तयार भएको छैन । तर, कम्युनिस्ट नामले नै सशस्त्र गतिविधि गरेका माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट नाम नै त्याग्ने […]