सुकिलुम्बा विमानस्थलको परीक्षण उडान अझै अनिश्चित

गत वर्ष नै धावन मार्गमा कालोपत्र निर्माण सम्पन्न भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडानको कार्य अझै अनिश्चित भएको छ ।विमानस्थल कालोपत्र भएसँगै विमानस्थलमा परीक्षण उडान गर्ने कार्यक्रम रहेपनि हुन सकिरहेको छैन । अघिल्लो ओली नेतृत्वको सरकारले बजेटमा समेत इलाम लगायतका विमानस्थलमा परीक्षण उडान गरिने उल्लेख भएको थियो । कोरोना महामारी र अन्य प्राविधिक कारणले परीक्षण […]