युरोपमा फेरि कहालीलाग्दो सैन्य टकराव हुनसक्ने रुसको चेतावनी

एजेन्सी । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपमा फेरी पनि कहालीलाग्दो सैन्य टकराव हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धी संगठन नेटोले युरोपमा आफ्नो विस्तारलाई जारी राखे स्वभाविक टकराव हुने रुसको दावी छ । स्विडेनमा युरोपली सुरक्षा संयन्त्रको बैठकमा बोल्दै लाभरोभले पूर्वी युरोपमा नेटो गठबन्धनको विस्तार रुसलाई मान्य नहुने बताए । साथै उउले […]