शीर्ष नेताहरुसँग सभामुख घिमिरेको दोस्रो चरणको छलफल जारी

काठमाडौं–सदन खुलाउन सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरू फेरि छलफलमा जुटेका छन्। बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल सहित प्रमुख तीन दलका शीर्ष नेताहरुले छलफल थालेका हुन्। कांग्रेस सभापति शेर बहादुर देउवा, प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत छन्। कांग्रेस, एमाले र माओवादी तीनै दलका प्रमुख सचेतकहरू पनि […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश : मन्त्रालयगत बजेटमाथि छलफल जारी

कर्णाली प्रदेशसभामा प्रदेश सरकारका मन्त्रालयगत बजेटमाथि छलफल जारी रहेको छ । उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली प्रदेशसभा सचिवालयको बजेटमाथिको छलफल सकिएको छ...

नागरिकता विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ।...

संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी

संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ।

विनियोजन विधेयकमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ । बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल भइरहेको हो । सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ […]

प्रतिनिधिसभामा चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ। आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो।बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा सूर्यप्रसाद पाठकले ती मन्त्रालयका विविध शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिए।यस्तै, सांसद भीमबहादुर रावल र नवराज सिलवालले खर्च कटौतीको प्रस

प्रतिनिधिसभामा बजेट माथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । आजको बैठकमा प्रतिनिधिसभाका ४७ सदस्यले छलफलमा भाग लिएका छन् । बिहीबार बस्ने बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ । आजको बैठकको अन्त्यमा संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २५ […]

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल जारी

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ  ।

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत छलफल जारी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । विहान ११ बजेबाट सुरु भएको बैठकमा समूहगत छलफल जारी रहेको छ ।

सभामुख र संविधानविदहरूको छलफल जारी

काठमाडौं। सभामुख अग्नि सापकोटा र संविधानविदहरुबीच छलफल जारी छ। अहिले संविधानविद चन्द्रकान्त ज्ञवालीले आफ्नो धारणा राखिरहेका छन्। संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गरिरहेका हुन्। यसअघि सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनका विषयमा पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।

बालकुमारीमा जसपाका शीर्ष नेताहरूको छलफल जारी

जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच बालकुमारीमा छलफल जारी छ