वामदेव दम्पती अमेरिकामा

राष्ट्रियसभा सदस्य वामदेव गौतम पत्नी तुलसासहित अमेरिकातर्फ लागेका छन् ।  गौतम दम्पती आईतबार साँझ कतार एयरलाइन्सको उडानमार्फत अमेरिका प्रस्थान गरेको गौतमका सहयोगी दिपक टमाटाले जानकारी दिए ।उनका अनुसार दुवैजना नातिनीको ग्राजुएसनका लागि गएका हुन् । ‘उहाँहरुको छोरीको छोरीको ग्राजुएसनका लागि कलेजले बोलाएका जानुभएको हो । १०,११ दिनपछि फर्कनुहुन्छ’, टमाटाको भनाइ छ ।

सम्बन्धित सामग्री

वामदेव गौतम दम्पती पनि कोरोना संक्रमित

वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिशले जानकारी दिएका छन् ।

वामदेव गौतम दम्पती पनि कोरोना संक्रमित

वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिशले जानकारी दिएका छन् ।

वामदेव गौतम दम्पती आइसोलेसनमा, तुलसी थापा संक्रमित

राष्ट्रिय सभा सदस्य वामदेव गौतम र उनकी श्रीमती प्रतिनिधि सभा सदस्य तुलसी थापा आइसोलेसनमा छन् ।  कोरोना संक्रमणको लक्षण देखिएपछि माघ ८ मा गरिएको पीसीआर परीक्षणमा वामदेवको नेगेटिभ र तुलसी थापाको पोजिटिभ आएको थियो ।  त्यसपछि अलग–अलग आइसोलेसनमा बसेको वामदेवले जानकारी दिएका छन् ।  उनले आफूहरूको स्वास्थ्य अवस्थाबारे चासो राख्नेलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

सरकारले बाचा पुरा नगरे कांग्रेस उदाउँछः बामदेव गौतम - Naya Patrika

एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले वाचा पुरा गर्न नसके नेपाली कांग्रेस पुनः उदाउने बताएका छन् । राउटे लोपोन्भमुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘आदर्श दम्पती पुरस्कार तथा सम्मान...पूरा पढ्नुहोस् »