नेपाल अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्र कुमार उप्रेती ले पदभार ग्रहण गरेका छन्। बुधबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरी ले उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन्। कार्यक्रममा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व […]