हेर्दै खित्खित् लाग्ने सडक र सरकारका कम्युनिष्ट चटक

सडकका कम्युनिष्ट माधव नेपाल र प्रचण्ड ! सरकारका कम्युनिष्ट केपी ओली ! जंगलका कम्युनिष्ट विप्लव ! वनपाखा, बाटाघाटा र सिंहदरबार कम्युनिष्टले भरिभराउ छ ! देशैभरि जताततै कम्युनिष्ट भएकाले हिजोआज विपक्षीले काम पाएका छैनन् । विपक्षी दलले गर्नुपर्ने काम कम्युनिष्टहरुले पालैपालो गरिरहेका छन् । दिनदिनै थरीथरीका नाटक र नौटङ्की देखाएर नागरिकलाई भरपुर मनोरञ्जन दिइरहेका छन् । केपी ओलीको राज चल्न थालेपछि हरेक बेलुका टीभी हेरेर मुसुक्क हाँस्दै ओछयान पस्ने बानी लागेको थियो, अहिले त हाँसेरै दिन बित्न थालेको छ । त्यसमाथि, प्रचण्डको...

सम्बन्धित सामग्री

सिरुटार–बिरुवा सडक अनुगमन

भक्तपुर, २ चैत । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित चारदोबाटो बिरुवा बसपार्क सडक निर्माणको अनुगमन गरिएको छ । बागमती प्रदेश सरकारका भौतिक तथा योजनामन्त्री युवराज दुलालसहितको टोलीले आज अनुगमन एवं निरीक्षण गरेको हो । अनुगमन मन्त्री दुलाल, सङ्घीय सरकारका पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका सल्लाहकार डिबी ढकाल, प्रदेशसभा सदस्यद्वय किरण थापा, सकुन्तला श्रेष्ठ र वडाअध्यक्ष […]

धनगढीको मुख्य सडक फराकिलो बन्दै

धनगढी- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको मुख्य बजार सडक फराकिलाो बन्ने भएको छ। सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले धनगढीको मुख्य सडक निर्माणको शिलान्यास गरेका छन्। प्रदेश सरकारको ५१ करोड ६८ लाख ७८ हजारको लागतमा धनगढी बजारकाे कैलाली पुलदेखि क्याम्पसचोकसम्म २ दशमलव २८ किलोमिटर सडक निर्माणको काम मंगलबारबाट सुरु भएको हो। धनगढीको केएस कन्स्ट्रक्सन प्रालिले […]

पश्चिम सुर्खेतको घाटगाउँ–कुल्लीमारी सडक कालोपत्रे हुँदै

पश्चिम सुर्खेतको घाटगाउँ–कुल्लमारी सडक कालोपत्रे हुने भएको छ । ट्र्याक खोलिएको झण्डै तीन वर्षपछि नै सडक कालोपत्रेको काम अघि बढेको हो । मंगलबार प्रदेश सरकारका अर्थ मन्त्री विन्दमान विष्टले सडक कालोपत्रेको शिलान्यास गरेका छन् । लामो समयदेखि टेण्डर भए पनि ०७५/०७६ मै सडकको ट्याक खोलिएको थियो । झण्डै १४ किलोमिटर उक्त सडक चौकुने गाउँपालिका–१० को घाटगाउँ स्थित भेरी नदीको पुलबाट सुरु भएर गुटु बजार, साल्मा कोरालबास हुँदै कुल्लीमारी सुदूरपश्चिमका अछामको कोल्लीमरा र कैलालीलाई जोड्ने छ । सं

सोह्र सडक योजनालाई १८ करोड बजेट

बागलुङ जिल्लाका १६ सानाठूला सडक योजनालाई संघीय सरकारका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि १८ करोड ६५ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ।...

सडक पेटी अतिक्रमणविरुद्धको रिटमा सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ । सडक पेटी अतिक्रमणविरुद्ध सरकारका नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता डा. सुधिज्ञ पन्तले सडक पेटीमा प्रहरी बिटदेखि सुरक्षा पोस्ट राखेर अतिक्रमण भएकाले व्यस्त सडकबाट पैदल हिँड्दा असुरक्षा बढेको भन्दै रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश […]

कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् । उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई  सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन् ।पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्न नवनियुक्त मुख्यमन्त्री शाहीले प्रतिबद्ध

कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् । उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्ला लगायत यहाँका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन् । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका […]

सडक विस्तार: हिउँदमा धुलो बर्खामा हिलो

स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ । गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठूला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन्। कम्तीमा वडा केन्द्रसम्म जोड्ने सडक ग्राभेल स्तरको हुँदा ग्रामीण...

तीन वर्षमा बन्यो सोह्र सय किमी सडक : बागमती प्रदेश सरकार

बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।उहाँका अनुसार तीन वर्षको सडक पूर्वाधार विकासले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने काम गरेको छ । यस अवधिमा एक हजार १५९ किलोमिट