उपत्यकाका बार र क्लबमा महंगो ब्राण्डका नक्कली रक्सी, ५ जना पक्राउ

१० भदौ, काठमाडौं । विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दुई फ्याक्ट्रीमा छापा मारेको छ । काठमाडौंको कोटेश्वरसहितका स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी […]

सम्बन्धित सामग्री

उपत्यकाका बार र क्लबमा महँगो ब्राण्डका नक्कली रक्सी, ५ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँबाट नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका-८ का भगवान् बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका […]