ओली समूहमै फर्किए शेरबहादुर र उषाकला

न्यज अफ नेपाल, काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी तथा नेतृ उषाकला राई फेरि नेकपा ओली समूहमै फर्किएका छन् । संसद विघटन भएसँगै तामाङ दम्पति नेकपाको प्रचण्ड नेपाल समुहमा गएका थिए । तर, सो समूहमा सही व्यवस्थापन हुुन नसक्ने देखेर आफूूहरु फेरि ओली समूहमा फर्किएको तामाङ दम्पतीले जनाएका छन् । […]