आज पनि संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाडौं।आज पनि संसदीय छानबिन समितिको बैठक बस्दै छ।सिसिटिभी फुटेजका विषयमा विज्ञहरूसँग छलफल हुने भएको छ।मौसम पुर्वानूमानको अनुसार आज देशका विभिन्न ठाँउहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।पेरिसको एउटा बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ र आईसीसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्याण्डसंग सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै छ।

सम्बन्धित सामग्री

संसदीय छानबिन समिति, सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट हेरिने

काठमाडौं : बजेटमा करका दर परिवर्तन गरेको र अर्थ मन्त्रालयको सीसीटिभी फुटेज गायब बनाएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक बस्दैछ। आज विहान  ८ बजे बस्ने बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हिजो फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको त्यो सिलबन्दी तोडेर समिति सदस्यले आज अध्ययन गर्नुहुनेछ&rsq

संसदीय छानबिन समिति: शर्मालाई बोलाएर सोधपुछ गरिने

संसदीय छानबिन समितिको बैठक आज बस्दै छ। बैठकमा पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ।...

संसदीय छानबिन समिति : सीसीटीभीसँग सम्बन्धित विज्ञसँग छलफल गरिने

काठमाडौं । संसदीय विशेष छानबिन समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो । बैठकमा सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने कार्यतालिका छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत...

संसदीय छानबिन समिति : अर्थका सचिवसँग छलफल गरेर निचोड निकालिने

काठमाडौं । संसदीय विशेष छानबिन समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो । बैठकमा आज अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेर निचोड निकाल्ने कार्यतालिका छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट...