विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी र निषेधाज्ञाका कारण वीरगन्ज नाकाको अन्तर्राष्ट्रिय कारोबार प्रभावित भएका कारण त्यसको प्रत्यक्ष असर भन्सार राजस्व असुलीमा परेको छ । कोरोनाका कारण मालवस्तु आयात–निर्यातको कारोबार प्रभावित हुँदा वीरगन्ज भन्सार कार्यालयको राजस्व असुलीमा पनि असर परेको छ । कोरोनाको दोस्रो लहर नेपालमा वैशाखदेखि सुरु भएको थियो । संक्रमणको वृद्धिदर उच्च […]