म्याराडोनाको भाई ह्युगोको निधन

एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनाको भाई ह्युगो म्याराडोनाको निधन भएको छ ।ह्युगोको ५२ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार राति नेपल्सपस्थित आफ्नै निधन भएको हो । दाई म्याराडोना निधन भएको १३ महिनापछि भाई ह्युगोको निधन भएको हो । म्याराडोनाको गतवर्ष निधन भएको थियो । डिएगो, राहुल र ह्युगोले सानै उमेरदेखि […]

सम्बन्धित सामग्री

शोकमा प्रधानमन्त्री देउवा, आफ्नै भाईको निधन

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । क्यान्सरको उपचार गराईरहेका प्रेमबहादुरको उपचारका क्रममा सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । डडेल्धुरा घर भएका प्रेमबहादुर देउवाको निधनबाट कांग्रेसलाई क्षति भएको महरले बताए ।

अस्पतालको लापरवाहीले आफन्तको निधन भएको भन्दै अस्पताल घेराउ

५२ वर्षीय मृतक तिवारी बघौँडा मध्यवर्ती सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष हुन्। उनको खुट्टामा रड डा.श्रवणकुमार थापाले राखेका थिए । त्यसपछि बैशाखी टेकेर हिड्डुल गर्न सक्ने अवस्थामा रहेको उनका भाई तिवारीले बताए।...

निलमकुमारले भाइको यादमा ल्याए ‘जिन्दगीको आधा यात्रा’

गीतकार थापा ‘गर्बुजा’ मगरको गीत ‘जिन्दगीको आधा यात्रा’ सार्वजनिक भएको छ । गीतकारले गीतमा आफ्नो कान्छो भाई र बुहारीको अल्पायूमै मृत्यु भएको पीडा उतारेका छन् । गीतकारका भाई बुहारी बिसं २०७६ मा ललितपुरको बिशालचोकस्थित फिट एण्ड फाइन हेल्थ क्लबको साउनामा निसास्सियर हस्तकुमार गर्बुजा र नेत्र कुमारी गर्बुजाको निधन थियो । हस्तकुमार गर्बुजा तत्कालिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाका नीजि सचिव रहेका थिए ।चर्चित गायक जगदीश समाल स्वर रहेको गीतमा राजकुमार बगरले सं

कलाकार सुरवीर पण्डितलाई पितृशोक

काठमाडौं–कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो । सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए । उनको ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । लोकबहादुरको बुधबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।

अभिनेत्री मीनू मुमताजको निधन

मुम्बई(अमर उजाला)– बलिउडकी दिग्गज अभिनेत्री मीनू मुमताजको ७९ वर्षको उमेरमा क्यानाडामा निधन भएको छ । उनका भाई अनवर अलीले उनको निधनको पुष्टि गरेका छन् । मीनू बलिउडको दिग्गज कलाकार एवं कमेडियन महमूदकी बहिनी थिइन् । २६ अप्रिल १९४२ मा मीनूको जन्म भएको थियो । उनले बाल्यकालदेखि नै नृत्यको तालिम लिएकी थिइन् । महमूदको पुरा परिवार […]

काँग्रेस नेता चन्द्र भण्डारीका भाई शंकर भण्डारीको कार दुर्घटनामा निधन

काठमाडौं, १६ असार । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.शंकर भण्डारीको कार दुर्घटनामा निधन भएको छ । उनले चलाएको कार मंगलबार नवलपरासीको चरङ्गेमा दुर्घटना भएको हो । पिताको वार्षिक पुण्यतिथि सकेर उनी बुटवलबाट काठमाडौं फर्कदै थिए । उनी चढेको कार सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भण्डारीलाई उपचारका लागि बुटवल लगिएको थियो । तर, अस्पतालमा उनलाई मृत […]

भारतीय प्रधानमन्त्री मोदीलाई पारिवारिक शोक, कोरोना संक्रमणबाट काकीको निधन

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानमन्त्री मोदीकी काकी नर्मदाबेन मोदीको मंगलबार संक्रमणका कारण निधन भएको हो । नर्मदाबेन मोदीलाई कोरोना संक्रमण भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको थियो ।उनको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । मोदीका कान्छा भाई प्रल्हाद मोदीले बीबीसीसँग कुरा गर्दै नर्मदाबेनको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । नर्मदाबेनका पति जगजीवनको भने केही वर्षअघि नै निधन भैसकेको छ । जगज

ऋषि कपुरका भाई राजीव कपुरको पनि निधन, शोकमा डुब्यो कपुर परिवार

एजेन्सी । बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ । दिवंगत अभिनेता ऋषि कपुरका कान्छा भाई समेत रहेका राजीवको हृदयघातका कारण ५८ वर्षको उमेरमा निधन भएको हो ।

बलिउड अभिनेता राजिव कपुरको निधन

एजेन्सी । बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । ५८ वर्षका कपुरको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजिव कपुर अर्का चर्चित अभिनेता ऋषि कपुरका भाई हुन् । क्यान्सरका कारण दाई ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै राजिवको हृदयघातबाट निधन भएको हो । राजिवले रामतेरी गंगा, एक जान हे, प्रेम […]

शुशिल कोइरालका भाई विजय काेइरालाकाे निधन

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गिय शुशिल कोइरालका भाई विजय काेइरालाकाे निधन भएकाे छ । रक्त संक्रमण र निमोनियाबाट पीडित ७१ बर्षिय काेइरालाकाे उपचारका...