काठमाडौं । अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ ।
आयोजित विशेष समारोहमा अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र …
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबदेखि आफ्ना जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने अवस्था आएमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गर्ने भएको छ। अहिलेसम्म भारतका विभिन्न विमानस्थलमा डाइभर्ट गर्ने प्रचलन तोड्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) लाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने जनाएको छ। निगमको सोमबार बसेको बोर्ड बैठकले मंसिर ३ देखि लागू हुने गरी […]
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको कुल रकममध्ये चार लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको पाइएको हो । […]