पोखरा गोल्डकप : थ्रीस्टार क्वार्टरफाइनलमा प्रवेश

पोखरा : आहा रारा पोखरा गोल्डकपको २३औं संस्करण मंगलबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा आयोजक सहारा क्लब पराजित भएको छ। आज सहारा क्लबलाई २(१ गोल अन्तरले हराउँदै थ्रीस्टार क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ। थ्रीस्टारलाई जिताउन योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे। सहाराका आशिष गुरुङले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन्।अब शनिबार हुने क्वार्टर फाइनलमा थ्रीस्टारले भुटानको पारो एफसीसँग खेल्नेछ। दोस्रो खेलमा आज राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ।यसैबीच राष्ट्र

सम्बन्धित सामग्री

अञ्जन र लकेनले संकटाबाट आहारारा पोखरा गोल्डकप खेल्ने

११ माघ, पोखरा । नेपाली राष्ट्रिय टिमका स्टार अन्जन विष्टसहित केही नाम चलेका खेलाडीले संकटा क्लबबाट २३औं आहारारा पोखरा गोल्डकप खेल्ने भएका छन् । अञ्जनसहित मिडफिल्डर लकेन लिम्बु, गोलकिपर दीप लिम्बु लगायत खेलाडीसहित आहारारा पोखरा गोल्डकपको उपाधि रक्षा गर्ने लक्ष्यका साथ संकटा पोखरा आएको छ । अञ्जन र लकेनले केही समयअघि सम्पन्न नेपाल सुपर लिग […]

आहा-रारा पोखरा गोल्डकप : उपाधिका लागि अमेरिकी टोली र संकटा भिड्दै

पाहुना टोली भुटनिज युथ स्पोर्टस क्लब अमेरिका र संकटा क्लब पोखरामा जारी २२ औँ संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधिका लागि शनिबार भिड्दै छन्।  प्रतियोगिताको २२ औँ संस्करणसम्म...

आहारारा पोखरा गोल्डकप : भुटनिज युथ फाइनलमा

अमेरिकी टोली भुटनिज युथ स्पोर्टस् क्लब पोखरामा सञ्चालन भइरहेको २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको बिहीबार भएको अन्तिम सेमिफाइनलमा भुटनिज युथले चर्च ब्वाइज युनाइटेड क्लबलाई...

२२ औं आहारारा पोखरा गोल्डकप : संकटा फाइनलमा

पोखरा । संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ  ।पोखरा रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ लाई हराउँदै एपिएफसँग भेट सुनिश्चित गरेको संकटालाई दोस्रो पल्ट उपाधि […] The post २२ औं आहारारा पोखरा गोल्डकप : संकटा फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२२औँ आहारारा पोखरा गोल्डकप : मनाङ क्वार्टरफाइनलबाटै बाहिरियो

मनाङ मर्स्याङ्दी  क्लब पोखरामा २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मनाङ पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकासँग १–० गोलअन्तरले पराजित हुँदै पहिलो खेलबाट घर फर्केको...

आहारारा पोखरा गोल्डकप : उद्घाटन खेलबाटै आयोजक सहारा बाहिरियो

आयोजक सहारा क्लब २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । पोखराको फुटबल मैदानमा बिहीबार उद्घाटन खेलमा सहारा धरान फुटबल क्लबसँग १–० ले स्तब्ध हुँदै पहिलो खेलमै सीमित...

रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता १० टाेली खेल्ने

काठमाडाैं । मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा सहभागिता जनाउने १० टोलीको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले हिजो प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको हो । यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ […]

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

कास्की, पुस ६ । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । […]

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

काठमाडाैँ- राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, […]

अब ‘आहा रारा पोखरा गोल्डकप’

पोखरा- आहा रारा गोल्डकपले अब पोखरालाई ब्राण्डिङ गर्ने भएको छ। २२ औँ संस्करणबाट आहा रारा पोखरा गोल्डकप नामकरण गरेर सञ्चालन हुने भएको हो। पोखरालाई ब्राण्डिङ गर्नलाई आहा रारा पोखरा गोल्डकपको नामबाट सञ्चालन हुने आयोजक साहारा क्लबका अध्यक्ष हरिराम गुरुङले बताए। ‘आहा रारा पोखरामै, सहारा पोखराम, किन पोखरा नथप्ने? भनेर थप्यौँ’, उनले भने। आयोजक सहारा क्लब […]