कुनै पनि हालतमा अध्यक्ष छाड्दिनँः ओली

काठमाडौं, साउन २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा अध्यक्ष पद नछाड्ने बताएका छन् । पछिल्लो समय पार्टीभित्र माधवकुमार नेपाल पक्षले एकताका नाममा सर्तमाथि सर्त थपिरहेको भन्दै अध्यक्ष ओलीले उसको नियतमा पनि आशंका गरेका छन् । हिजो साँझ ओली निवास बालकोटमा कर्णाली प्रदेशका नेकपा एमालेका १० वटै जिल्ला अध्यक्षसँगको सामूहिक भेटघाटमा […]

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा नरोकिने बताउनुभएको छ । नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रस्तिष्ठान गोरखाको आयोजनामा सदरमुकाममा बुधबारदेखि सुरु भएको बृहत् लोकदोहोरी महोत्सव ‘२०८०’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य नगरेसम्म समृद्ध नेपाल निर्माण गर्न सम्भव नहुने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा समृद्धिको प्रक्रिया अगाडि बढाउनका लागि सुशासन अनिवार्य …

निर्वाचन कुनै पनि हालतमा सर्दैन : खनाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन अब कुनै पनि हालतमा नसर्ने जिकिर गरेका छन् । सुनसरीमा आयोजित कार्यक्रमलाई संवोधनका लागि जाने क्रममा मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले तोकिएको मितिमै निर्वाचन हुँने दावी गरेका हुन् । कतिपय नेताहरुले निर्वाचन सर्नसक्ने संकेत […] The post निर्वाचन कुनै पनि हालतमा सर्दैन : खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन दिँदैनौ : विप्लब

नेकपाका महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । एमसीसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरुले...

एमसिसी कुनै पनि हालतमा पारित गर्नु पर्छ : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौँ – पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले एमसिसी कुनै पनि हालतमा पारित गर्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि मंगलबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘एमसिसी कुनै पनि हालतमा पारित गर्नु पर्छ । यो राष्ट्रको हितमा छ । पारित नगर्नु चाहिँ राष्ट्रको हितमा हुँदैन ।’ अमेरिका शक्तिशाली राष्ट्र रहेको र […]

एमसिसी कुनै पनि हालतमा पास हुन दिनु हुँदैन: नेता गजुरेल

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्।...

एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुँदैन : सिपी गजुरेल

काठमाडौं, मंसिर २२ । मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न नदिने चेतावनी दिनु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताउनुभयो । उहाँले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारे पर्दाफास गर्ने रेखा […]

एमसिसी कुनै हालतमा पास गर्न दिँदैनौँ :  सिपी गजुरेल

काठमाडौं :  मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसिसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरू जनताको साथमा रहेकोले एमसिसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्।उनले एमसिसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए। उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताए।नेता गजुरेलले अहिले एमसिसीको क

महरा भन्छन्– एमसीसी कुनै हालतमा पास हुँदैन

९ असोज, दाङ । सत्तारुढ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उदघाटन समारोहलाई शनिबार सम्बोधन गर्दै महराले भने, ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन ।’ उनले एमसीसीलाई नेपालमा टेकेर […]

कुनै पनि हालतमा एमसीसी लागू हुन दिन्नौँः विप्लव

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन्। महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनैपनि नेपाली नरहेको दाबीसमेत गरे। उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौताको विरुद्धमा उभिन देशभक्त, […]

जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उद्घोष गरेका छन्