सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना सार्वजनिक

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ । यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी, ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई […]

सम्बन्धित सामग्री

सिटी एक्सप्रेसको दशैँ तिहार योजना सार्वजनिक, बम्परमा ५ तोला सुन

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको छ ।  यो अफर ६३ दिनसम्म चल्ने छ । अफरको नाम “विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” नाम दिइएको छ । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने कम्पनीले जनाएको