फेसियल हाउसद्वारा महिला सशक्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं। फसियल हाउसले महिला सशक्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ । फेसियल हाउसले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरूलाई सहभागी गराई कार्यक्रम आकर्षक रुपमा मनाएको हो । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको […]