महिला राष्ट्रिय भलिबल : म्याग्देली चेलीले नेतृत्व गरेको टोली आमने–सामने हुँदै

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज मंगलबार फाइनल प्रवेशका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरीको एपीएफ क्लब र बागमती प्रदेशबीचमा प्रतिस्पर्धा हुँदैछ । लिक कम नक आउट सिस्टममा खेलाइएको खेलको क्वाटरफाइनलमा पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले प्रदेश […]