ठमेलमा भोलि साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधन प्रवेश निषेध

काठमाडौँ- ठमेल क्षेत्रमा भोलि (शनिबार) साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा निषेध गरिएको छ । ठमेल पर्यटन विकास परिषदका अनुसार क्रिश्चियन धर्मावलम्बीहरूको 'क्रिसमस इभ'मा ठमेलमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्ने भएकाले सवारी निषेध गरिएको हो । विकास परिषदका अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्...

सम्बन्धित सामग्री

५ असोजमा हाँडीगाउँमा सवारीसाधन प्रवेश निषेध

३ असोज, काठमाडौं । ५ असोजमा काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा सवारीसाधनलाई प्रवेश निषेध गरिने भएको छ । हाँडीगाउँ गुरुयोजनाअन्तर्गत स्मारक क्षेत्रको वातावरणीय सुधार गर्ने लक्ष्य सहित ‘वर्ल्ड कार फ्री डे–२०२३’ कार्यक्रम आयोजना गरिने भएकोले सो दिनका लागि महानगरले सवारीसाधन निषेध गर्ने भएको हो । महानगरले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म दथु टोल कृष्ण […]

काठमाडौं उपत्यकामा मतदानको दिन सवारीसाधन सञ्चालनमा प्रतिबन्ध

काठमाडौं– काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने […]

सवारीसाधन दुर्घटनामा एकको मृत्यु

काठमाडौँ,३० जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटाँैडा उपमहानगरपालिका– १५स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ ।आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु […]

भोलि बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध

स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले बताए । तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् । […]

अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन वैशाख ३० गतेअनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ …

निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ […]

निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन नपाइने

काठमाडाै‌ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक […] The post निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन नपाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४९६ वटा सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४९६ वटा सवारीसाधनलाई आज बिहान काठमाडौं उपत्यकाको विभिन्न स्थानमा होल्ड गरेको छ। होल्ड गरिएकामध्ये ३८५ वटा दुई पाङग्रे, ट्याक्सी २४ र अन्य ४ पाङग्रे तथा ठुला सवारीसाधन ८७ वटा रहेका छन्। निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

कास्कीमा निषेधाज्ञा : पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा

कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ ।  प्रशासनले चैत १५ देखि २१ गतेसम्म कास्की जिल्लाभर विभिन्न सेवामा निषेधाज्ञा आदेश जारी गरेको छ । सोही अनुरूप प्रहरीले बिहान ५ बजेदेखि नै अनुगमन थालेको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुभास हमालले बिहानदेखि हालसम्म ४१४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए । तीमध्ये ८२ वटा चारपांग्रे छन्, बाँकी २ पांग्रे हुन् ।   कास्कीमा सार्वजनिक तथा निजी...