धनुषा। पञ्चमी जनकपुरस्थित जानकी मन्दिर परिसरमा धुमधामका साथ मनाइएको छ। मिथिलाको प्राचीन राजधानी जनकपुरमा भगवान् राम र सीताको विवाह महोत्सव विधिपूर्वक सम्पन्न भएको छ। त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा विवाह पञ्चमी पर्व मनाइन्छ। त्रेतायुगमा मिथिलाका राजा जनककी छोरी सीताको स्वयंवरका लागि सर्त स्वरूप राखिएको शिव धनुषलाई अयोध्याका राजा […]
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को आज (मंगलबार) यहाँ शुभारम्भ गर्दै उनले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। यस वर्षको यो दिवसको विश्वव्यापी नारा सान्दर्भिक […]
९ मंसिर, काठमाडौं । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद सुरुवात गरेको अनि त्यसपछि लय गुमाएर लगातार दुई खेल हारेको काठमान्डु गोर्खाजले अन्तत: चौथो खेलमा आएर दोस्रो जित हासिल गरेको छ ।
कप्तान करण …
काठमाडौँ। आगामी २१ फागुनमा हुने तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमालेसहित निर्वाचन आयोगमा अहिलेसम्म ८० दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता कायम भएका १३२ दलमध्ये ८० दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १० मंसिरसम्म दल दर्ता जारी […]
न्यूजिल्यान्डले आफ्नो ‘गोल्डेन भिसा’ कार्यक्रमलाई सजिलो र आकर्षक बनाएसँगै आवेदन दिनेको संख्यामा वृद्धि भएको छ । जुलाईदेखि मात्र अमेरिकी नागरिकहरूको आवेदन ७२ प्रतिशतले वृद्धि भएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । न्यूजिल्यान्डले पोर्चुगल, ग्रिस, माल्टा र स्पेन जस्ता देशहरूसँगको प्रतिस्पर्धामा अग्रता लिन ४ वर्षे नयाँ “बिजनेस इनभेष्टर वर्क भिसा” कार्यक्रम ल्याएको […]
काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन्। मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री अर्यालले अहिलेको सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने र सुशासनका निम्ति सबल आधार तयार गर्ने रहेकाले ध्यान त्यसैतर्फ केन्द्रित रहेको बताए। साथै, उनले केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम प्रदेश […]