कोरोनाले युनाइटेडको खेल स्थगित

लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि आगामी खेल स्थगित गरिएको छ । युनाइटेडका खेलाडीमा कोरोना संक्रमण देखिएपछि घरेलु इंग्लिस प्रिमियर लिगमा यस साता ब्रेन्टफोर्डसँग हुने खेल स्थगित गर्ने निर्णय गरिएको हो ।युनाइटेडको अनुरोधमा प्रिमियर लिगले सो खेल स्थगित गर्ने निर्णय गरिएको हो । प्रिमियर लिगको कोभिड–१९ […]