काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएका घटनामा मुछिएकाहरूबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा कोही बयान दिन नआए सरकारले सहयोग गरेर ल्याउने बताएका छन् । आइतबार गृहमन्त्रालयमा जेन–जी २.० समूहसँग भेटघाटका क्रममा बोल्दै अर्यालले गौरीबहादुर कार्की नेतृत्वको आयोगको अधिकार र सरकारको भूमिकाबारे उनले यस्तो भनेका हुन् । […]
न्युयोर्कमा ‘दाबी नगरिएको’ अवस्थामा भेटिएका एक नेपालीको शवको अमेरिकामा परिवारको अनुपस्थीतिमै दाहसंस्कार गरिएको छ । विगत ११ वर्षदेखि अमेरिकामा बस्दै आएका र नेपालको झापा जिल्ला, दमक नगरपालिका वार्ड ८ स्थायी घर भएका ४१ वर्षीय धनबहादुर ठकुरीको शव गत फेब्रुअरीदेखि न्युयोर्कमा ‘दावी नगरिएको’ अवस्थामा रहेको थियो । एनआरएनए एनसीसी न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज र झापाली […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा हुनुभएकाे छ। सर्वाेच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार थुनामुक्त गर्न आदेश दिएपछि प्रसाई रिहा हुनुभएकाे हाे। प्रसाईका छोरा निराजन प्रसाईले दायर गरेको बन्दी फ्रत्यक्षीकरणको रिट दायर गर्नुभएकाे थियाे। अभिव्यक्तिलाई लिएर मात्र प्रसाईलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लंघन हुने […]
सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री घिसिङको निर्देशन सूर्यविनायक-धुलिखेल सडक अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ । काठमाडौं – भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन […]
नुवाकोट। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा जारी अस्थिर राजनीतिक परिवेशलाई निर्वाचनमार्फत समाधान गर्न सकिने बताएका छन्। नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ मा आज (आइतबार) घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दै उनले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार जोखिममा परेकाले त्यसको पुनःस्थापनाका लागि एकमात्र विकल्प निर्वाचन रहेको बताए। त्यसका लागि तोकिएको समयमा निर्वाचन गराउन राष्ट्रिय राजनीतिक एकताको आवश्यकता […]
सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । प्रसाईँका छोरा निराजनले प्रसाईँलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका दिए । विभिन्न माग राख्दै मंसिर ७ गतेदेखि देशब्यापी […]