दसैंको मुखमा पनि न्युरोडका व्यापारिक केन्द्र सुनसान

दसैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दसैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् ।दसैंको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शुन्य प्राय: छन् । केही चहलपहल त छ तर सोचेअनुसार को चहलपहल भने हुन नसकेको व्यापारीहरुको गुनासो छ […]

सम्बन्धित सामग्री

गाउँ गाउँमै बजार

ढोरपाटन (बागलुङ), ११ भदौ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड नै लाग्ने गथ्र्यो । तर पछिल्लो समय बागलुङ बजारदेखि यहाँका मुख्य व्यापारिक बजार सुनसान बन्दै गएका छन् । स्थानीय तह गठन भएपछि […]

गाउँ गाउँमै बजार

ढोरपाटन (बागलुङ), ११ भदौ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड नै लाग्ने गथ्र्यो । तर पछिल्लो समय बागलुङ बजारदेखि यहाँका मुख्य व्यापारिक बजार सुनसान बन्दै गएका छन् । स्थानीय तह गठन भएपछि […]

रसुवागढी खुल्यो, तातोपानी किन बन्द ?

चीन जोड्ने चर्चित उत्तरी नाकामध्ये केरुङ (रसुवागढी) बाट पुस १३ यता निर्यात भइरहँदा तातोपानीमा आंशिक आयात हुँदै आएको सात वर्ष पुगिसकेको छ । उता केरुङसहित अन्य नाकाको चमक फर्किरहँदा पुरानो व्यापारिक केन्द्र र कैलाश मानसरोवर जाने मुख्य मार्ग तातोपानीलाई चीनले प्राथमिकतामा राखेको छैन । अन्यमा झैं भौतिक संरचनामा पूरै तयार तातोपानीमा अत्याधुनिक भव्य सुक्खा बन्दरगाह भवन र ऐतिहासिक मितेरी पुल सुनसान छन् ।

आर्थिक मन्दीले व्यवसायी पलायन

पश्चिम तराईको व्यापारिक सहर नेपालगन्जको व्यस्त मानिने मुख्य बजार क्षेत्र यतिबेला सुनसान प्राय छन् । अन्य समयमा सटर भाडामा पाउन निकै गाह्रो हुने यहाँ पछिल्लो एक वर्षयता धेरै सटरहरु भाडामा खाली छन् । नेपालगन्जको व्यापारिक केन्द्र मानिने न्युरोड, घरबारीटोल, काँरकाँदो, पुष्पलाल चोक, धम्बोजी, बाईपास रोड, त्रिभुवन चोक आसपासका क्षेत्रमा यतिबेला घरैपिच्चे सटर भाडामा र बिक्रीमा […]

चिनियाँ नाका राम्ररी सञ्चालन नहुँदा जाडोका कपडा आएनन् : व्यापारीहरू

काठमाडौँ : जाडो बढे पनि बजारमा न्याना कपडाको व्यापार बढ्न नसकेको व्यापारीहरूले बताएका छन्।काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड तथा असनका व्यापारीले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन्।उनीहरूले विगतका वर्षहरूमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसको भीड लाग्ने गरे पनि यो वर्ष सुनसान रहेको बताए। उनीहरूले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना

काठमाडौंका व्यापारिक केन्द्र सुनसान हुँदा व्यापारी निरास

काठमाडौं । नेपालीहरुकाे महान चाडपर्व दशैं र तिहार नजिकिंदै गर्दा समेत काठमाडौंका व्यापारिक केन्दमा व्यापार हुन सकेकाे छैन् । राम्रो लगाउने मिठो खाने परम्परा अनुसार बजारमा चहलपहल सुरू भएको छ । दशैं सुरू हुनै लाग्दा काठमाडौंका साना तथा ठूला व्यापारीहरू व्यापार नहुँदा निराश भएका छन् । उपभोक्ता महँगीले जीवन धान्न मुश्किल परेको दुखेसो गरेका छन् […]

व्यापारिक केन्द्र बन्दै अत्तरिया

कुनै समय सुनसान र डरलाग्दो जंगल रहेको अत्तरिया दुई/तीन दशकमै सुदूर मात्र होइन देशकै प्रमुख आकर्षक ब्यापारिक केन्द्रका रूपमा विकसित भएको छ । प्रदेश सरकारले अत्तरियासंँगै जोडिएको तेघरीमा राजधानी बनाउने निर्णय गरेपछि अत्तरिया पछिल्ला पांँच वर्षमा झनै गुल्जार भएको हो ।

छिरुवा बजार सुनसान, होटल तथा पसल भएका घरमा चाबी

ताप्लेजुङ-जिल्ला सदरमुकामदेखि एकदिनको पैदल दूरीमा अवस्थित छिरुवा बजार कुनै बेला व्यापारिक केन्द्र थियो । जिल्लाको उत्तरी क्षेत्रका गाउँबस्तीदेखि चीनसँग सीमा जोडिएको ओलाङचुङगोलासम्मका बासिन्दाको दैनिक उपभोग्य सामग्री किनबेच गर्ने थलोका रूपमा छिरुवा बजारको परिचय थियो । अझ कंञ्चनजंघा बेसक्याम्प जाने मुख्य पैदलमार्ग पनि भएकाले ट्रेकिङ क्याम्प अनिवार्य हो । तर समयक्रमसँगै छिरुवा बजार छिचोलेर तमोर नदीको […]

कोरोना कहर : सुनसान विराटनगर (फोटोफिचर)

प्रदेश १ को मुख्य व्यापारिक केन्द्र विराटनगर अहिले सुनसान बनेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमणको