जेठ महिनामा मात्रै विदेसिए ६१ हजार नेपाली, रोमानिया जाने बढे

गएको जेठ महिनामा मात्रै ६१ हजारभन्दा धेरै नेपाली नागरिक रोजगारीका लागि विदेसिएका छन् ।