राष्ट्र बैंकले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउन प्रोत्साहन गर्ने

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने कार्यलाई प्रोत्साहन गर्ने भएको छ ।  शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।  सूचना प्रविधि लगायतका सेवा निर्यात गरी परिवर्त्य विदेशी मुद्रा भित्र्याउने कार्यलाई प्रोत्साहित गर्न आवश्यक नीतिगत व्यवस्था...

सम्बन्धित सामग्री

सुवास शर्मा

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ विप्रेषण भित्रिएको देखाएको छ । विदेशी मुद्रा सञ्चिति बढ्यो भनेर हामी दंग पर्‍यौं । गएको साउनमा आईआईडीएसको अध्ययन प्रतिवेदनमा नेपालले विदेशमा सूचना प्रविधि सेवा बेचेर एक वर्षमा करिब ६८ अर्ब रुपैयाँ कमाएको उल्लेख थियो ।

अन्तर्राष्ट्रिय बजार खोजेको प्रविधि

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ विप्रेषण भित्रिएको देखाएको छ । विदेशी मुद्रा सञ्चिति बढ्यो भनेर हामी दंग पर्‍यौं । गएको साउनमा आईआईडीएसको अध्ययन प्रतिवेदनमा नेपालले विदेशमा सूचना प्रविधि सेवा बेचेर एक वर्षमा करिब ६८ अर्ब रुपैयाँ कमाएको उल्लेख थियो ।

आईटी सेवा निर्यात गर्ने नेपाली फ्रिल्यान्सरले औषतमा वार्षिक कति आम्दानी गर्छन् ?

सूचना प्रविधिको विकास र विस्तारसँगै पछिल्लो समय आईटी सेवा निर्यात गर्ने फ्रिल्यान्सरहरू पनि बढ्दै गएका छन् ।  फ्रिल्यान्सरको रूपमा सेवा निर्यात गरेर विदेशी मुद्रा भित्र्याउनमा उनीहरूको योगदान पनि महत्त्वपूर्ण छ । तर अहिलेसम्म सूचना प्रविधि सेवा निर्यात गर्ने फ्रिल्यान्सरको तथ्यांक नेपालसँग थिएन् । हालै सर्वांगीन विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको एक...