पूर्वप्रधानमन्त्री ओलीको अस्पतालमै बयान, दोस्रो पटक म्याद थपिँदै

१९ चैत, काठमाडौं । जेनजी आन्दोलनको दमनबारे पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान अस्पतालमै लिन सुरु गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार स्वास्थ्य समस्याका …