अपांगता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाबीच छलफल सम्पन्न भएको छ । यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारमा पहुँचका लागि अपांगता भएका व्यक्तिका संस्थाहरुको क्षमता सुदृढीकरण कार्यक्रम अन्तर्गत यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार विषयमा सोमबार नागरिक समाज संस्थाहरुसँग समन्वय बैठक सम्पन्न भएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सेवा पहुँच, नीति […]