असहयोग गरेको कँगनाको आरोप

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो आगामी एक्शन थ्रिलर फिल्म ‘धक्कड’का कारण चर्चामा छिन् । कंगना रनौत फिल्मको प्रचारमा व्यस्त छिन् । यस्तै एक कार्यक्रममा कंगना रनौतले फेरि पनि बलिउडका चर्चित सेलिब्रेटीहरुबाट समर्थन नपाएको दाबी गरेकी छिन् । सो कार्यक्रममा कंगना रनौतले खुलेरै भनिन्,‘फिल्म इन्डस्ट्रीमा मानिसहरूले एकअर्कालाई प्रोत्साहन गर्छन् भन्ने विश्वास गर्नेलाई अभिनेता […] The post असहयोग गरेको कँगनाको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पर्यटन दिवसः बसपार्क क्षेत्रमा सरसफाई, महानगरको असहयोग

पर्यटन दिवसको अवसरमा बुधबार पोखरामा पर्यटन सम्बद्ध संघसंस्थाले प्रभातफेरी निकालेका छन्। पृथ्वी होटल व्यवसायी समितिको आयोजनामा सरसफाइ पनि गरेका छन्। सरसफाईमा पोखरा महानगरपालिकाले भने असहयोग गरेको आरोप व्यावसायीले लगाएका छन्।...

सुकुम्बासी बस्ती हटाउन प्रहरीले असहयोग गरेको आरोप

काठमाडौं ।   काठमाडौं महानगरपालिकाको वडाध्यक्षको बैठकमा महानगरपालिकाले वागमती नदी किनाराका सुकुम्बासी बस्ती हटाउन गएका महानगर प्रहरीलाई नेपाल प्रहरीले असहयोग गरेको आरोप लगाइएको छ । सोमबार थापाथलीको सुकुम्बासी बस्तीमा भएको घटनाको समीक्षा गर्न काठमाडौं महानगरका प्रमुख बालेन साहले सबै वडा अध्यक्षलाई बैठकमा बोलाउनुभएको थियो । बैठकमा प्रमुख साहले सरकारको आलोचना गर्दै सुरक्षाकर्मीको असहयोगका कारण सुकुम्बासीलाई हटाउन […]

एमालेले असहयोग गरेको हृदयेश त्रिपाठीको आरोप

उनले सहयात्री दल नेकपा (एमाले)को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए ।

महाप्रवन्धक झाद्वारा रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको आरोप

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गर्नुभएको छ । महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बामोजिमको रकम नदिएको गुनासो गर्नुभएको हो । बिहीवार सञ्चारकर्मीसंग कुरा गर्दै २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम […]

अघिल्लो सरकारका काम कटौती गरेको माओवादीको आरोप

सुर्खेत : अघिल्लो सरकारले गरेका कामहरू कटौती गरेको भन्दै कर्णाली प्रदेशसभामा आजको बैठकमा नेकपा  माओवादी केन्द्रले कर्णाली सरकारको विरोध गरेको छ।‘सरकार र प्रदेशसभामा हाम्रो दलका कामहरूलाई पूर्ण रुपमा असहयोग गरेको पाइएको छ‚’ प्रदेशसभा सदस्य गोपाल शर्माले आरोप लगाए‚ ‘घाइते र अपांगलाई जीवन निर्वाह व्यवस्था, अर्थ तथा प्राकृतिक स्रोतसाधन समितिलाई पूर्णता दिने कामसमेत बीचमै अलपत्र पारिएको छ।’माओवादीको भागमा परेका सबै काममा असहय

‘आधारहीन आरोप लगाई कांग्रेससँगको आवद्धतामा प्रहार गर्न खोजियो’

नेपाली कांग्रेस व्यास नगरपालिका-७ का नेताले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भनी आधारहीन आरोप लगाइएको बताएका छन्।...

एमालेलाई असहयोग गर्न कांग्रेसको उर्दी : अध्यक्ष ओली

काठमाडौं, पुस २५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको आरोप लगाउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको बताउनुभएको हो । उहाँले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको […]

आफ्नो सरकारलाई असहयोग गर्न कांग्रेसले कर्मचारीलाई उर्दी जारी गरेको ओलीको आरोप

झापा – आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्। नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको बताएका हुन्। ओलीले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी गरे। […]

कर्मचारी नपठाएर संघीय सरकारले प्रदेशलाई असहयोग गर्‍यो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशमा कर्मचारी नपठाएर संघीय सरकारले असहयोग गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले आरोप लगाएका छन् । आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन् । बाढी पहिरोले आक्रान्त बनेको...

एमालेको सरकार हुँदा कांग्रेसले कर्मचारीलाई असहयोग गर्न लगायो - ओली

आफू सरकार हुँदा कांग्रेसले कर्मचारी संगठनलाई जसरी होस् सरकारलाई असहयोग गर्न लगाएको आरोप लगाएका हुन् ।