Kathmandu. Nepal Development Watch (NeDW), an organization dedicated to monitoring development and good governance in Nepal, has welcomed the government's decision to form a high-level commission to investigate the assets of public officials who have held high office since 2006.The organization termed this a significant step toward strengthening transparency and accountability. In a press release issued on the occasion of the New Year, B.S. 2083, Nepal Development Watch congratulated the government for moving forward with the implementation of the 100-point program unveiled after the formation of the new government led by Prime Minister Balen Shah on March 27, 2026.The program...
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतलाई प्रदेश मातहत राख्नुपर्नेमा जोड दिएका छन्। रासससँग आज कुरा गर्दै उनले हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था पुनरावलोकन गर्न आवश्यक रहेको बताए। उनका अनुसार यसले तहगत सरकारबीच समन्वय, सहकार्य र योजना कार्यान्वयनमा समस्या ल्याइरहेको छ। मुख्यमन्त्री […]
सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र ०१००१ ज ०२७१ नम्बरको जिप वडा नम्बर १२ को पुथाला भित्री सडकमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ७८ […]
केपी शर्मा ओली उपचारपछि अस्पतालबाट घर फर्किएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का अध्यक्ष रहेका ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा केही दिनदेखि उपचार गरिरहेका थिए। अस्पतालका प्रवक्ता डा गोपाल सेढाईं ले दिएको जानकारी अनुसार शल्यक्रियापछि ओलीलाई केही समय चिकित्सकको निगरानीमा राखिएको थियो। अहिले स्वास्थ्य अवस्थामा सुधार देखिएपछि उनलाई घर पठाइएको हो। चिकित्सकहरूले अब […]
Sunsari. The final of the 16th International Invitational Itahari Gold Cup football tournament will feature a showdown between Planning Boys United and Gachhiya Youth Society, Morang.In the second semifinal held at Itahari Stadium on Saturday night, Planning Boys secured their spot in the final by defeating Satdobato Youth Club, Lalitpur, with a commanding 6-1 victory. Previously, in the first semifinal held on Friday, Gachhiya Youth Society had already confirmed their place in the title clash by defeating the defending champions, Machhindra Football Club.Captain Faguram Tharu emerged as the hero for Planning Boys, scoring four individual goals, including a hat-trick, to...