दुर्गेशको तीज गीतको चिरफार : यस्तो छ 'ख्यास्स' शब्दको खास अर्थ र यसले जनाउने भाव

दुर्गेश थापा फेरि विवादमा तानिएछन् । नयाँ गीत ‘ख्यास्स पुतली’का कारण थापा विवादमा तानिएका हुन् । तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला-संस्कृतिमाथि प्रहार गरेको आरोप लगाइएको रहेछ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले त उनलाई सार्वजनिक बाहिस्कार गर्ने निर्णय समेत गरेको भन्ने छ । यस्तो सुनेपछि के रहेछ त भनी सो गीत खोज्दा “दुर्गेशको ‘ख्यास्स पुतली’ तीज गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा” भन्ने समाचार भेटियो । गीत खोजेर ३-४ पटक नै सुनें । रमाइलै लाग्यो । कोरोन...

सम्बन्धित सामग्री

ज्योति मगरको सरप्राईज गीत ‘माइतीको माया बरिलै’(भिडियोसहित)

काठमाडौं, १४ भदौ । चर्चित गायिका ज्योति मगरले पनि तीज गीत ल्याएकी छिन् । उनी नेपाली लोक संगीत क्षेत्रकी प्रभावशाली गायिका हुन् । तर, उनीमाथि नेपाली लोकगीतमा छाडापन ल्याएको आरोप लाग्ने गरेको छ । ज्योति प्रायः दोहोरो अर्थ लाग्ने शब्द भएका गीतहरु गाइरहेकी हुन्छिन् । यसो भन्दैमा ज्योतिले राम्रा लोक गीत नै गाँउदिनन् भन्ने होइन […]