२०८६ सालसम्म बेरोजगारीको संख्या ३ लाखमा झार्ने योजना

काठमाडौँ- राष्ट्रिय योजना आयोगले समग्र मानव संसासन विकास योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संसासन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो ।  देश विकासका लागि मानव संसाधन विकासको महत्वलाई दृष्टिगत गरी राष्ट्रिय योजना आय...

सम्बन्धित सामग्री

‘२०८३ साल चैत मसान्तभित्रै फास्ट ट्र्याकको काम सकिन्छ’

१८ फागुन, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको काम २०८३ साल चैत मसान्तभित्र फास्ट ट्र्याकको काम सकिने बताएका छन् । आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भएता पनि २०८३ साल चैत मसान्तभित्र काम सकिने उनको विश्वास छ । ‘…भौतिक प्रगगति ३०.९६ प्रतिशत हासिल भइसकेकोले २०८३ साल चैत मसान्तभित्रै निर्माण सम्पन्न […]

किन सम्झने सात साल?

२००७ साल असोज १० गते नेपाली कांग्रेसले भारतको बैरगनियामा सम्मेलन गर्‍यो। सम्मेलन विशेषगरी जहानिया राणा शासन अन्त्यमा केन्द्रित थियो। तत्कालीन राजा त्रिभुवनले भारतमा रहेका प्रजातन्त्रवादी युवाहरूसँग सम्बन्ध कायम राख्न आफ्ना विश्वास पात्र खरिदार दयारामभक्त ...

साल जातको गोलिया काठ बरामद

मधुवननगरपालिका–७ गंगाबस्ती स्थित गोपाल मगरको मकै बारी स्थितबाट प्रहरीले शनिबार साल जातको गोलिया काठ बरामद गरेको हो। प्रहरीले १४ वटा साल जातको गोलिया काठ बरामद गरेको छ।...

कस्तो रह्यो गृहमन्त्रालयको २०७९ साल?

काठमाडौँ- वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्त्वपूर्ण कार्य सम्पन्न भएका छन्। मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा संघ र प्रदेशकको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भयो। ती निर्वाचनमा शान्ति र […]

चुरे भावर क्षेत्रमा अत्यधिक साल फुलेपछि वातावरण नै मनमोहक

सिन्धुली । विगतका वर्षहरुको तुलनामा यसवर्ष अत्यधिक रुपमा साल फुलेपछि चुरे भावर क्षेत्र यतिखेर मनमोहक वातावरणमय बनेको छ । साल फुलेसँगै कोईली, सुगा मैनाहरुको गून्जायमान धुनले समेत चुरे भावर जंगल क्षेत्र चराचुरुङगीको आवाजले झनै संगीतमय बनेको छ । चुरे भावर क्षेत्रमा अत्यधिक रुपमा साल फुलेसँगै राजधानी काठमाडौंबाट पूर्वी तराईका विभिन्न गन्तव्यमा यात्रा गर्ने सबैखाले यात्रुवाह […]

२०७९ साल जेठ २९ गते आइतबारको राशिफल

काठमाडौँ – २०७९ साल जेठ २९ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : सम्मान बढ्नेछ। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम […]

२०७९ साल नेपालका लागि मध्यम : ज्योतिष

काठमाण्डौं : २०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रह गोचर रहेको ज्योतिष विद्हरुले बताएका छन्।नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन्। यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताएउनका अनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरु देखिने भएपनि साउन १२ गतेबाट कार्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह वक्र रहने भएकोले सरकार कमजोर रहनेछ।यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिएपनि आन्तरिक रुपमा कलह नै रहने बताए।ज्य

फर्केर हेर्दा २०७८ साल : अध्यादेशदेखि मुद्दा फिर्तासम्म

शासकीय स्थिरताले लय लिन नसकेका कारण सुशासनका दृष्टिकोणले २०७८ साल अघिल्ला केही वर्षको तुलनामा खस्कदो देखियो । अध्यादेशबाट सुरु भएको यो वर्ष सुशासनका नजरमा अर्को गलत कदम ‘मुद्दा फिर्ता लिने’ निर्णयबाट बिदाइ भए आश्चर्य हुनेछैन ।

ओलीको नजरमा २०७८ साल षड्यन्त्रको वर्ष

काठमाडौं, ३० चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७८ साललाई षडयन्त्रको वर्षका रूपमा ब्याख्या गरेका छन् । बुधबार नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०७८ सालमा मुलुकमा धेरै षडयन्त्र भएको बताएका हुन् । साथै, उनले २०७८ साल संविधान विरोधी र अस्थिरताका […]

सरकारले ५९ साल फर्काउन खोजेको एमालेको आशंका

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले ५९ साल फर्काउन खोजेको आशंका पैदा भएको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा सरकारले कुनै निर्णय नगरेको बताए।सरकारले स्थानीय निर्वाचन समयमा नगरेर ५९ साल फर्काउने प्रयास भएको दाबी गरेका छन्। स्थानीय निकायको म्याद थप गर्न र यसको अधिकार हस्तान्तरण गर्न नमिल्ने अवस्थामा पनि गठबन्धन सरकारले कुनै तयारी नगरेको उनको कथन छ।चुनावको तयारीका लागि नि