चिकित्सकमा तर्सने रोगः बिरामी र आफन्त तनावमा

झापाको कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी साथै परिवारमा मानसिक तनाव बढेको छ।

सम्बन्धित सामग्री

बिरामी र आफन्त भारतीय एम्बुलस चालकबाट ठगिदै

वीरगन्ज । खुल्ला सीमाको फाइदा उठाउँदै पारीबाट हुने विभिन्न हस्तक्षेप नेपालीका लागि नौलो होइन । भौगोलिक रुपमा सानो र आर्थिक समृद्धिमा तुलनात्मक रुपमा पछि परेकै कारण नेपाल र नेपालीले आफ्नो सीमा बाहिरका व्यक्ति र देशबाट वेला–वेलामा हेपाहा प्रवृत्ति सहनु बाध्य छन् । भूँई तहमा यत्ति मात्र नभई विभिन्न व्यवसायिक गतिविधिमा सम्लग्न सीमा पारीमा नागरिकबाट समेत […] The post बिरामी र आफन्त भारतीय एम्बुलस चालकबाट ठगिदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बिरामी मृत्यु प्रकरण: आफन्त र अस्पताल प्रशासनबीच ३ बुँदे सहमति

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ।

पैसा बाँड्न आएको भन्दै लखेटिए गण्डकीका अर्थमन्त्री

उम्मेदवार बरालले भने आफू आफन्त बिरामी भएकाले भेट्न गएको दाबी गरेका छन् ।

पूजाको प्रसाद खाँदा झापामा ३५ जना बिरामी

झापा – मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो । पूजाको प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी आज बिहानदेखि बिरामी परेको इलाका प्रहरी […]

कोरोना महामारी र निषेधाज्ञा: सकसमा क्यान्सरका बिरामी

अहिलेको परिस्थितिमा उपचारमा आउनु भएका बिरामी, बिरामीको आफन्त, स्वास्थ्यकर्मी सबैले कठिनपुर्ण चुनौती सामना गरिरहेका छन्। यस्तो समयमा धैर्यता हुनु, आफूलाई व्यस्त राख्नु, उच्च मनोबल बनाइराख्नु महत्त्वपूर्ण हुन्छ।

अक्सिजन नपाएर बिरामी आधा घण्टा छट्पटिए, अक्सिजन आइपुग्दा गयो प्राण

पोखरा : बिहीवार राति अचानक कोरोना वार्डमा अक्सिजन अभाव भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जानकारी गरायो। रातिको करिब ९ देखि १० बजेसम्मको समयमा अस्पतालमा अक्सिजन अभावले खैलाबैला मच्चियो। बेडमा अक्सिजन अभावले छट्पटाइ रहेका बिरामी देखेर आफन्त आत्तिदै थिए। आइसोलेसन वार्डमा बसेको एकजना बिरामीका अनुसार आफन्तको कोलाहाल र रुवाबासी थियो। आफन्त बिरामीलाई…

सङ्खुवासभा : जङ्गली च्याउ खाँदा बिरामी भएकामध्ये थप एक जनाको ज्यान गयो

सङ्खुवासभा – सिलिचोङ गाउँपालिका–५ याफुको खुङडुवामा जङ्गली च्याउ खाँदा बिरामी भएकामध्ये थप एक जनाको ज्यान गएको छ । विराटनगरमा उपचारका क्रममा २१ वर्षीया निर्जला राईको ज्यान गएको आफन्त डेविन राईले बताउनुभयो । गएको शुक्रवार जङ्गली च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी परेका थिए । बिरामीमध्ये आठ वर्षकी रोजिना राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएकाे आइतवार ज्यान गएको थियो ।  अर्का आठ वर्षीय सन्दान राईको धरानमा उपचार भइरहेको छ । अरूको अवस्था सामान्य रहेको जिल्ला प्...

जंगली च्याउ खाएर बिरामी भएकी बालिकाको मृत्यु

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपलिका– ५ याफुमा जंगली च्याउ खाएर बिरामी भएकी एक बालिकाको मृत्यु भएको छ।गत शुक्रबार जंगलबाट ल्याएको जंगली च्याउ खाँदा बिरामी परेकी ११ वर्षीया रोजिना राईको उपचारको क्रममा मृत्यु भएको आफन्त धीरज राईले जानकारी दिए।उनको सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको आफन्त धीरजले बताए। गत शुक्रबार जंगलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ– ५ का एकै घरका ९ जना गम्भीर बिरामी भएका थिए।च्याउ खाने सबैको किड्नी र कलेजोमा गम्भीर समस्या दे

बेलझुण्डीमा अस्पतालबाहिरै राखेर बिरामीको उपचार

‘अधिकांश बिरामी गम्भीर अवस्थामा आउनु हुन्छ, अक्सिजन नलगाई हुँदैन,’ वलीले भने, ‘बिरामी छटपटाएको र बिरामीका आफन्त रोइकराइ गरेको हेर्न नसकेर अस्पतालबाहिरै राखेर भए पनि उपचार थालेका हौं।’

मृतकका आफन्त र बिरामी श्रमिकलाई ५३ करोड सहयोग

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग तथा बिरामी भएका श्रमिकको व्यवस्थापनमा ५३ करोड रुपैयाँ खर्च गरेको छ ।वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्षको फागुन अन्त्यसम्ममा ५३ करोड ४० लाख २२ हजार रुपैयाँ सहायता वितरण गरेको हो । यो खर्च गत वर्षको सम्पूर्ण खर्चभन्दा धेरै हो । गत वर्ष बोर्डले ५३ करोड ९ लाख रुपैयाँ खर्च […]