राप्रपासँग हारे ३ पूर्वगृहमन्त्री र गृह राज्यमन्त्री, बहालवाला खाण ‘रेड जोन’मा

दुई पूर्वगृहमन्त्री र एक गृह राज्यमन्त्रीलाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । बहालवाला गृहमन्त्री बालकृष्ण खाण पनि राप्रपाकै उम्मेदवारसँग जीतको लागि संघर्ष गरिरहेका छन् ।

सम्बन्धित सामग्री

बहालवाला गृहमन्त्री श्रेष्ठ र पूर्वगृहमन्त्री लामिछानेको ‘नोकझोक’ (भिडियो)

बैठकमा बहालवाला गृहमन्त्री श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेबीच घोचपेच चल्यो । एकले अर्कालाई प्रतिशोध साँधेको प्रतीत हुन्थ्यो ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण बयानको लागि सरकारी वकिल कार्यालयमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ । आइतबार खाँणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाँणलाई बयानका लागि लगेको हो। सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो । पूर्वमन्त्री खाँणको बयान सुरु […]

खाणलाई पक्रन प्रधानमन्त्री अनिच्छुक, गृहमन्त्री दृढ

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्नुअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पक्राउ नगर्न व्यक्त गरेको इच्छालाई नमानेको पाइएको छ। बुधबार बिहान खाणलाई प्रहरीले मैजुबहालस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। उनलाई पक्राउ गर्नुअघि सत्ताको उच्च राजनीतिक तहमा कुराकानी भएको थियो। त्यसक्रममा कांग्रेसका तर्फबाट उपप्रधानमन्त्री रहेका पूर्णबहादुर खड्काले खाणलाई पक्राउ […]

पूर्व गृहमन्त्री खाँड पक्राउ, चार दिनको हिरासत

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने प्रलोभन देखाएर ठगी गर्ने गिरोहसँग संलग्नता देखिएपछि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई पक्राउ गरेको छ । यही प्रकरणमा गत साता पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेको बयानका आधारमा खाँड समातिएका हुन् । खाँड गृहमन्त्री हुँदा पाण्डे गृहसचिव थिए । बुधबार बिहान आफ्नै निवास मैजुबहालबाट पक्राउ परेका खाँडलाई प्रहरीले […]

प्रहरीखोरमा पूर्वगृहमन्त्री

खाणविरुद्ध प्रहरीले जुटाएका बलिया चार प्रमाण १. गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरेको  २. ठगीमा सघाएबापत बिचौलियाबाट एक करोड २४ लाख ५० लिएको  ३. खाणलाई बुझाउन बिचौलियासँग आर्थिक लेनदेन गरेको सचिव पाण्डेको स्वीकारोक्ति ४....

पूर्वगृहमन्त्री खाँण र ठग गिरोह कनेक्सन : पन्थी कार्यदलको प्रतिवेदन गृहबाटै गायब

रामबहादुर थापा बादल गृहमन्त्री भएका बेला पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनको हार्डकपी नै मन्त्रालयमा छैन । ठगी गर्ने गिरोहले बनाएको फर्जी प्रतिवेदनको हार्डकपी मन्त्रालयमा भेटिएको छ, जसमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइदिन्छु भन्दै अमेरिका पठाउने गिरोहले रकम उठाएकाहरुको नाम समावेश छ ।

पूर्वगृहमन्त्री रविविरुद्ध युवा संघका महासचिव मैदानमा

काठमाडौं । युवा संघ नेपालका महासचिव दिपक जिएमले पूर्व गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा कडा टिप्पणी गरेका छन् । रवि लामिछानेले दोहोराे राहदानी प्रयोग गरेर गम्भीर प्रकृतिको अपराध गरेको उनले प्रश्न सहित आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै महासचिव जिएमले यस्तो टिप्पणी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् ‘गृह देशको मुटु मन्त्रालय […] The post पूर्वगृहमन्त्री रविविरुद्ध युवा संघका महासचिव मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गृहमन्त्री निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग नगर्नुस् : पूर्वगृहमन्त्री थापा

पूर्वगृहमन्त्री निरञ्जन थापाले निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग नगर्न गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेका छन् ।

आठ पूर्वगृहमन्त्री पराजित

यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ पूर्वगृहमन्त्री चुनावी मैदानमा उत्रिएका थिए जसमध्ये चारजनामात्रै विजयी बने । पराजित हुने अधिकांश पूर्वगृहमन्त्री नेपाली कांग्रेसका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका २ र राप्रपाका एक पूर्वगृहमन्त्री पनि पराजित भए । वाम गठबन्धनबाट उम्मेदवार बनेका ४ पूर्व गृहमन्त्री विजयी भएका छन्।