संसद विघटनविरुद्ध विद्यार्थी संगठनहरुले देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने

काठमाडौँ – संसद विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनहरुले देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने भएका छन्। सोमबार बसेको नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौँ) को संयुक्त बैठकले असार १६ गते सबै जिल्ला तथा १७ गते काठमाडौँ उपत्यकामा पुत्ला दहनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो। यस्तै विश्वविद्यालय देखिएका शैक्षिक समस्याका बारे […]