काठमाडौं, ८ चैत्र । दि गोर्खा इन्जिनियरिङ एण्ड सर्भिसेज प्रा.ली.को तर्फबाट वसन्त बहादुर भुजेलको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ज्ञापनपत्र बुझाएको छ । सो क्रममा डुम्रेवेशी शहर सडक तथा पुल निर्माणको क्रममा नेपाल सरकार तथा सम्बन्धित निकायबाट भए गरेका कामकारबाहीको कारण अति नै अन्याय परेको भन्दै राष्ट्रपतिसमक्ष सो समस्या समाधानको लागि अपिल गरिएको थियो । […]