नेपाली गाँजा–चरेस अब खाडी मुलुकतर्फ तस्करी : एक लाख मूल्यको चरेस खाडी पुग्दा ३० लाख

नेपाली गाँजा तथा चरेस अब खाडी मुलुकमा पनि तस्करी हुने गरेको खुलेको छ । महँगो मूल्यमा बिक्री हुने भएपछि तस्कर समूह यसतर्फ आकर्षिक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट...

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुरमा भन्सार छली नियन्त्रणमा प्रहरी सक्रिय

२ फागुन, धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाएपछि अघिल्ला वर्षहरुमा भन्दा भन्सार छलेर ल्याइएका सामान बरामद दोब्बरले बढेको छ । भारतसँग १०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा गत साउनदेखि माघ मसान्तसम्म नेपाल प्रहरीले चार करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । आर्थिक वर्ष २०७९/८० मा […]

सुन तस्करी प्रकरण: थप तीन जना चिनियाँ नागरिक पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौंबाट ३० लाख रुपैयाँसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरण : थप तीन चिनियाँ नागरिक पक्राउ, ३० लाख रुपैयाँ बरामद

काठमाडौँ- सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप पक्राउ परेका थप तीन जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।&...

अवैध रुपमा भित्रिएको ३० लाख मूल्यको मैदा भन्सारको नियन्त्रणमा

भारतले नेपालमा मैदा र गहुँ निकासीमा रोक लगाएपछि जोगवनी नाकाबाट मैदाको तस्करी बढेको छ । यसै क्रममा विराटनगर भन्सारले अवैध रुपमा भित्रिँदै गरेको करिब ३० लाख मूल्यको ३० टनभन्दा बढी मैदा मंगलबार बिहान नियन्त्रणमा लिएको छ ।