तस्वीर– मालिकाधुरीको मनोरम दृश्य

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित चर्चित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा रहेको मालिकादेवी मन्दिर र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । समुन्द्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्वीर : रासस  

सम्बन्धित सामग्री

१५औँ राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न, ‘आँधीको मनोरम नृत्य’ उत्कृष्ट घोषित

१५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८० मा ‘आँधीको मनोरम नृत्य’ उत्कृष्ट घोषणा भएको छ । २ फागुनबाट सुरूवात भएको महोत्सवमा विभिन्न प्रतियोगी तथा अप्रतियोगी गरेर २७ वटा नाटक मञ्चन भएका...

मनोरम दृश्य हेर्न छिम्केश्वरी

तनहुँ १३ भदौ । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा पर्यटकको आर्कषण बढ्दै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा रहेको छिम्केश्वरी मन्दिर पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरेको हो । उक्त मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल लगायतका प्राकृतिक मनोरम दृश्य अवलोकन गरी आनन्द लिन सकिन्छ । आँबुखैरेनीबाट लाब्दीसम्म करिब […]

मनोरम दृश्यावलोकनको लागि गन्तव्य बन्दै टाेड्के (फोटोफिचर)

म्याग्दी – बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देखिने टोड्के  मनोरम दृश्यावलोकनको गन्तव्यका रुपमा विकास हुँदै गएको हो ।   समुन्द्री सतहबाट २५ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको टोड्केमा विभिन्न भौतिक पूर्वाधारहरुको विस्तार भएसँगै पछिल्लोपटक याे ठाउँ पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  पछिल्लो समय बेनी नगरपालिकाको डडुवा हुँदै पूर्णगाउँ, वाखेत, मंगलाको कुहुँ र रघुगंगाक...

मुक्तिनाथ बैंकद्वारा मनोरम नगर समाजलाई सहयोग

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच सहयोगका लागि चेक हस्तान्तरण गरेको छ। य

मनोरम नगर समाजलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुरको लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि एक लाख रुपैयाँको चेक हस्तानतरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चेक हस्तान्तरण कार्यक्रममा बैंकका […]

तस्वीर  : धौलागिरी हिमालको मनोरम दृष्य

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट मौसम खुलेपछि शनिवार देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । धौलागिरि संसारकै सातौं अग्लो हिमाल हो। यसको उचाई ८ हजार १६७ मीटर रहेको छ । तस्वीर : रासस

सूर्योदयको मनोरम दृश्य

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको सूर्योदयको मनोरम दृश्य । तस्बिर : कमल खत्री, रासस

धारापानीबाट देखिएको मनोरम हिमाली दृश्य

म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरी पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । तस्वीर- कमल खत्री, रासस

हिमालको मनोरम दृश्य

तनहुँको भानु नगरपालिकाको बयापानीबाट देखिएको विभिन्न हिमालको मनोरम दृश्य । तस्वीर : रासस

ऐना पहारामा झरेको झरनाको मनोरम दृश्य

काठमाडौँ / पृथ्वी राजमार्गकोे अबुवा खैरेनीस्थित ऐना पहारामा झरेको झरनाको मनोरम दृश्य ।  लकडाउनका कारण उक्त झरनामा रमाउने मानिसहरु नआएका कारण सुसाउँदै बगिरहेछ । तस्वीर : प्रदीपराज