टाइगर कप पुरुष भलिबलको उपाधि आर्मीलाई

१ माघ, पोखरा । हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । फाइनलको जितपछि आर्मीले लिग चरणमा हेल्प […]

सम्बन्धित सामग्री

टाइगर कप भलिबल प्रतियोगिता :सशस्त्र प्रहरी बलको एपीएफ फाइनलमा

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथों टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा पुगेको छ।...

चौथो टाइगर कप क्लब च्याम्पियनसिप : महिलातर्फ पुलिस शीर्ष स्थानमा

चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिवल च्याम्पियनसिपतर्फ महिलामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको मंगलबार पहिलो खेलमा महिलातर्फ पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई ३–०...

टाइगर कप तयारी

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा चौथो टाइगर कप तयारी गरिएको छ । पोखरा रंगशालामा आगामी १ देखि ६ माघसम्म हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला ६ र पुरुष ६ गरी १२ टिमले भाग लिने संस्था अध्यक्ष नारायण शर्माले बताए । लिग कम नकआउट आधारमा […] The post टाइगर कप तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तेस्रो टाइगर कप भलिबल: सशस्त्रका दुवै टोलीको सफलता

तेस्रो टाइगर कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलले मंगलबार महिला तथा पुरुष दुवै टोलीले जित निकालेका छन्।...

तेस्रो टाइगर कप भलिबल: सशस्त्रका दुवै टोलीको सफलता

तेस्रो टाइगर कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलले मंगलबार महिला तथा पुरुष दुवै टोलीले जित निकालेका छन्।...

पोखराको टाइगर कप भलिबल माघमा हुने

काठमाडौं (हाम्रो खेलकुद)– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप राष्ट्रिय/अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो संस्करण माघमा हुने भएको छ । टाइगर ग्रुपको प्रस्ताव अनुसार माघ ८ देखि १४ गते सम्म टाइगर कप सन्चालनका लागि नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको छ । संघको कात्तिक १५ गते बसेको कार्यसम्पादन समितिले टाइगर […]

पुरुषतर्फको टाइगर कप भलिबलको उपाधि

काठमाडौँ – हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले शनिबार टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ। पोखरामा सम्पन्न फाइनल खेलमा तीन भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपाललाई २५-१८, २४-२६, २५-१८,२५-१९  को सेटमा पराजित गर्दै आर्मीले दोस्रो अवसरमा उपाधि चुमेको हो। हेल्प नेपाललाई भारतीय राष्ट्रिय खेलाडी अमित कुमार, […]

टाइगर कप भलिबलको तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । टाइगर कप भलिबल पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा पौष २६ गतेबाट माघ १ […]

टाइगर कप भलिबल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप पुरुष तथा महिला भलिबल प्रतियोगिताको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यस सम्वन्धी हाम्रो खेलकुद र आयोजक टाइगर ग्रुप अफ पोखराबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा र आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्मा र […]

टाइगर कप माघमा हुने, पुरस्कारमा दोब्बर बृद्धि

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रण पुरुष तथा महिला राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप आगमी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक टाइगर ग्रुपले दोस्रो संस्करणको टाइगर कप आगमी माघको १० देखि १५ गतेसम्म पोखरा रंगशालामा गर्ने निर्णय गरेको हो । यसपटक पुरस्कार राशिमा पनि बृद्धि गरिएको आयोजकले जनाएको छ । […]