तीन महिनामा १ अर्ब ३३ करोडको चिया-कफी निर्यात

काठमाडौँ – नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया र कफी विभिन्न देशमा निर्यात गरेको छ। भन्सार विभागका अनुसार २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको चिया र कफी नेपालले निर्यात गरेको हो। उक्त तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख […]

सम्बन्धित सामग्री

चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात

काठमाडौँ, ७ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९/८० को सोही […]

तीन महिनामा २४ अर्बले घट्यो निर्यात

काठमाडौं, कात्तिक १७ ।  सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापार निराशाजनक देखिएको छ। चालु आर्थिक वर्ष ०७९-८० को पहिलो तीन महिनामा (असोजसम्म) को निर्यात ३५.७१ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा निर्यात १०९ प्रतिशतले वृद्धि भएको थियो। हरेक वर्ष निर्यात बढ्दै आएकोमा चालु आवको […]

दुई महिनामा साढे चार अर्बको विद्युत् निर्यात

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा नेपालले साढे चार अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ । साउन र भदौमा चार अर्ब ४३ करोड ५२ लाख रुपैयाँबराबरको विद्युत् निर्यात गरेको...

७ महिनामा २२ करोडको यार्सागुम्बा निर्यात

काठमाडौँ । नेपालले चालू आर्थिक वर्षको सात महिनामा २२ करोड ८९ लाख रुपैयाँका यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्ममा उक्त मूल्यको यार्सागुम्बा निर्यात भएको हो । विभागका अनुसार यो अवधिमा ३७७ किलो यार्सागुम्बा निर्यात भएको छ । यो अवधिमा नेपालबाट सबैभन्दा धेरै कम्बोडियामा १४ करोड ३२ लाख रुपैयाँ […]

सात महिनामा बढ्यो निर्यात

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।सात महिनामा रु एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट रु ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो ।चालु आवको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै रु ११ ख

पाँच महिनामा एक अर्बको छुर्पी निर्यात

नेपालबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ । कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान,कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ ।ती मुलुकले पाल्तु कुकुरको खानाको रूपमा नेपालमा उत्पादित छुर्

चालु वर्षको पहिलो महिनामा निर्यात व्यापार ११५ प्रतिशतले बढ्यो

काठमाडौँ – चालु वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापार ११५ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार ०७८।७९ को प्रथम महिनामा नेपालबाट २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। सोही अवधिमा अघिल्लो आवमा ९ अर्ब ६२ करोडको निर्यात भएको थियो। यो निर्यातको वृद्धिलाई स्थायित्व दिँदै अझ सुधार गर्दै जानुपर्नेमा नेपाल उद्योग वाणिज्य […]

नेपालको निर्यात बढ्दै, दश महिनामा १ खर्ब ८ अर्बको निर्यात

काठमाडौं।नेपालको निर्यात व्यापारमा वृद्धि भएको छ।भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा निर्यात ३२.१९ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक वर्षको सोही अवधिमा कुल ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजारको निर्यात भएको थियो।

नेपालको निर्यात बढ्दै, दश महिनामा १ खर्ब ८ अर्बको निर्यात

काठमाडौं।नेपालको निर्यात व्यापारमा वृद्धि भएको छ।भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा निर्यात ३२.१९ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक वर्षको सोही अवधिमा कुल ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजारको निर्यात भएको थियो।

नौ महिनामा तीन अर्बको चिया निर्यात

चालू आर्थिक वर्षका नौ महिनामा चिया निर्यात ६४ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चियाको माग बढ्दै गएपछि निर्यात बढेर ३ अर्ब ६ करोड ८९ लाख ३५ हजार रुपैयाँ बराबरको ९७ लाख १४ हजार ७ सय २३ किलो पुगेको हो ।अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ७५ करोड ११ लाख १६ हजार रुपैयाँको चिया निर्यात […]