देउखुरीमा प्रदेश राजधानीको गुरुयोजना निर्माणले गति लिंदै

१ साउन, देउखुरी । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानीमा व्यवस्थित शहर निर्माणको कामलाई तीव्रता दिएको छ । प्रशासनिक भवनदेखि विषयगत कार्यालय स्थानान्तरण र गुरुयोजना बनाउने कामले तीव्रता पाएको प्राधिकरणले जनाएको छ । यसका लागि राप्ती उपत्यका देउखुरीको आकाशमा ड्रोनको मद्दतबाट सर्भेको काम भइरहेको […]

सम्बन्धित सामग्री

अन्नपूर्ण जाने पदमार्गका लागि बन्दैछ विशेष गुरुयोजना

अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो।...

‘पञ्चवर्षीय गुरुयोजना बनाउँदै छौं’

पञ्चपुरीको समग्र विकासका लागि पञ्चवर्षीय गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। गुरुयोजनामा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर गुरुयोजना बनाइरहेका छौं।...

पर्यटकीय विकासका लागि गुरुयोजना

फुङ्लिङ, २९ चैत । कञ्चनजङ्घा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ । कञ्चनजङ्घा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा समृद्ध पहाडले पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहेको छ । गुरुयोजनाले कञ्चनजङ्घा क्षेत्रको दक्षिणी क्षेत्रमा पर्ने पर्यटकीय पद मार्गअन्तर्गत यासाङ, […]

गुरुयोजना बनाउँदै अजिरकोट

काठमाडौँ, ५ चैत । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ । गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने उद्देश्यसहित यातायात गुरुयोजना नै निर्माणको थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । गुरुयोजना निर्माणका लागि अहिले पालिकाभित्रका सबै वडामा सार्वजानिक […]

काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

काठमाडौँ,८ पुष । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ । काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरव ढकालले जानकारी दिए। एकीकृत गुरुयोजना […]

गुरुयोजना निर्माण गर्दै छाँयानाथ

रारा तालले चिनिने मुगु जिल्लाको एकमात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाले नागरिकको सहजताका लागि जलउपभोग गुरुयोजना निर्माण सुरु गरेको छ ।छाँयानाथ रारा नगरपालिकाको आयोजना र यूएसएआईडी कर्णाली जलपरियोजनाको पहलमा रारा जलाधार क्षेत्रअन्तर्गत छाँयानाथ रारा नगरपालिकाभित्र रहेका १ देखि १४ वडाभित्र रहेका जलस्रोतको पहिचान गरी गुरुयोजना निर्माण गर्न लागेको हो । योजनामा सिँचाइ, परम्परागत घट्ट, ऊर्जा, खानेपानी, […]

गुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष २०७९/८० देखि २०८९/०९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलंघन गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका छैनन् । गुरुयोजनाले […]

यस्तो छ लुम्बिनी राजधानीको गुरुयोजना

बुटवल– प्रदेश राजधानीका लागि छुट्टै विमानस्थलसहितको लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना तयार भएको छ।  दाङको राप्ती उपत्यकामा बन्ने लुम्बिनी प्रदेशको राजधानीका लागि आवश्यक संरचना निर्माण गर्न १० अर्ब लागत अनुमान गर्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाएको हो। यो रकम लुम्बिनी प्रदेशको वार्षिक बजेटको एक चौथाईभन्दा बढी रकम हो।  गुरुयोजना बनाउने जिम्मा पाएको प्राधिकरणले नेपाली […]

सिंहदरबार गुरुयोजना छिट्टै ल्याउँछौं : मन्त्री झाँक्री

११ चैत, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटोअघि बढाइने बताएकी छिन् । मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएका हुन् । उनले भनिन्, ‘देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तव्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन । […]

लुम्बिनीः राजधानीको गुरुयोजना बनाउन जुटे परामर्शदाता

दाङ– लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना निर्माणमा विदेशी परामर्शदाताको सहयोग लिएको छ। स्पेनका विदेशी परामर्शदाताको सहयोगमा राजधानीको गुरुयोजना निर्माणको काम भइरहेको हो। लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना निर्माणको काम आधा सकिएको छ। स्वदेशी र विदेशी परामर्शदाताले गुरुयोजना निर्माणको काम जारी राखेका छन्। स्पेनका विदेशी परामर्शदाता लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना बनाउन जनस्तरमा पुगेर सुझाव संकलन गर्ने र […]