काठमाडौं- खाडी क्षेत्रमा इरानसँग सम्बन्धित तनाव बढ्दै जाँदा ऊर्जा, सुरक्षा र कूटनीतिक क्षेत्रमा असर देखिन थालेको छ। विभिन्न देशहरूले आ–आफ्नो नीति र कदममार्फत प्रतिक्रिया दिएका छन्। यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक) छाड्ने निर्णय गरेको छ । यूएईले मंगलबार तेल उत्पादक राष्ट्रहरूको समूह ओपेकबाट बाहिरिने निर्णय गरेको हो। सरकारी समाचार […]