मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइए

१४ वैशाख, भक्तपुर । भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा खोला आसपासको सुकुमवासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको छ । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुमवासी बस्तीका सबै ८१० घरटहरा …