झलनाथ खनालको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार

काठमाडाैं : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार आएको छ।केही समयअघि कोरोना संक्रमण भएका उनी ललितपुरस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। आज उनको करोना रिपोर्ट नेगेटिभ आएको बताएका छन्। आज फेसबुकमार्फत उनले आफू विस्तारै स्वस्थ हुँदै गएको जनाएका छन्। उनले लेखेका छन्- करिब एक हप्ता अघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिए । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड-१९

सम्बन्धित सामग्री

बंगाली सिनेमाका स्टार सौमित्र चटर्जीको निधन

बंगाली सिनेमाका अभिनेता सौमित्र चटर्जीको निधन भएको छ। ८५ वर्षीय चटर्जीको कोलकाताको बेले ब्यू क्लिनिकमा निधन भएको बीबीसी हिन्दीले जनाएको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अक्टोबर ६ मा अस्पताल लगिएको थियो। पछिल्लो समय उनको स्वास्थ्यमा सुधार हुँदै गएको थियो। साथै उनको कोरोना रिपोर्ट नेगेटिभ समेत आइसकेको थियो। तर,