लागुऔषध सहित एकजना पक्राउ

मोरङ : मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-८ का ४० वर्षीय सन्तोष मानन्धर रहेका छन्।आज दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मानन्धरलाई नाइट्रोसन ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित सामग्री

लागुऔषध सहित एकजना पक्राउ

जनकपुरधाम : धनुषाबाट ४९ थान डाइलेक्स डिसी नामक प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-५ स्थित भलुवाहा बस्ने २३ वर्षीय पंकजकुमार गुरमैता रहेकाे सशस्त्र प्रहरी व्यास क्याम्पले जानकारी दिएको छ। गुरमैताका साथबाट ४९ थान सय एमएलको डाइलेक्स डिसी नामक प्रतिबन्धित लागुऔषध फेला परेको छ।मंगलबार राति धनुषाको जनकनन्दनी गाउँपालिका-२ स्थित बल्हागोठस्थित सीमा इलाकामा बीओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज९

७९८ एम्पुल लागुऔषध सहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यलय मकवानपुरले ७९८ एम्पुल लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका–४ छतिवन घर भइ हाल हेटौडा उपमहानगरपालिका–१९ बस्ने २९...

लागुऔषध सहित एकजना वीरगञ्जबाट पक्राउ

वीरगञ्ज – लागुऔषधसहित वीरगञ्जबाट एकजना पक्राउ परेका छन् । लागुऔषधसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीका १९ वर्षीय विक्रम सर्राफ रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज–१५ बाट सर्राफलाई लागुऔषधसहित पक्राउ गरेको हो । शंकास्पद रुपमा हिँडिरहेका उनले बोकेको झोलाबाट प्रहरीले प्लाष्टिकमा राखिएको लागुऔषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र […]

कपिलवस्तुमा पेस्तोलसहित एकजना पक्राउ

१८ कार्तिक, बुटवल। कपिलवस्तुमा पेस्तोल र लागुपदार्थसहित सहित एकजना पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित मायादेवी–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरेको हो । भारतिय …

लागुऔषध सहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेकाे छ।विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ बर्दियाको गुलरिया नगरपालिका ७ का २४ वर्षिय पुरुष रवि अहमदलाई वीरेन्द्रनगर नगर ६ गणेश चोक उनि बस्ने डेराबाट पक्राउ गरेकाे हाे ।प्रहरीले रवि अहमदको शरीर खानतलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई राखेका १७० मिलि ग्राम लागुऔषध (ब्राउन सुगर) बरामद भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अवैध लागुऔषधसहित पक्राउ

झापा । झापामा अवैध लागुऔषध सहित एकजना पक्राउ परेका छन् ।  मेचीनगर नगरपालिका ६ काली मन्दिर नजिकबाट ३ ग्राम अवैध

अवैध लागुऔषधसहित पक्राउ

बारा । बारामा अवैध लागुऔषध सहित एकजना पक्राउ परेका छन् । पचरौता नगरपालिका ४ बेल्दारीबाट सोही नगरपालिका ३ रामनगर

लागुऔषधसहित एकजना पक्राउ

पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् ।

लागुऔषधसहित एकजना पक्राउ

पोखरा लेखनाथ महानगरपालिका-२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् ।लागुऔषध ओसारपसारमा संलग्न