मनकामना मन्दिर वैशाख महिनाभर बन्द

काठमाडाैं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड-१९ विपद व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हाे। मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द […] The post मनकामना मन्दिर वैशाख महिनाभर बन्द appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

मनकामना मन्दिर परिसर सफा गरियो

गोरखा : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ। त्यस कार्यका लागि उनी  मङ्गलबार साँझ यहाँ आइपुगेका थिए।मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहर सङ्कलन गरी व्यवस्थापन कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दीपक तिमल्सिनाले जानकारी दिए।मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्म

मनकामना मन्दिर परिसरको सत्तल पुनःनिर्माण गरिँदै

काठमाडौं, असोज ११ । गोरखा भूकम्पले क्षति पुर्‍याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण सुरु भएको छ। मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुिठयार थकाली भीमबहादुर श्रेष्ठले संयुक्तरूपमा सोमबार सत्तलको शिलान्यास गरेका छन्। मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब ९० लाख लाग्ने जानकारी दिए। उनले भने, […]

भूकम्पले क्षति पुर्‍याएको मनकामना मन्दिर परिसरको सत्तल पुनःनिर्माण गरिँदै

गोरखा भूकम्पले क्षति पुर्‍याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।...

मनकामना मन्दिर परिसरको सत्तल पुनःनिर्माण

गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ । मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगर र मन्दिरका गुठियार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा सोमबार सत्तलको शिलान्यास गरे । मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब रु ९० लाख लाग्ने जानकारी दिए ।  उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे । हाल रहेको सत्तलको तेस्रो तल्लामा परेवा घर र मनका

१ फागुनदेखि मनकामना  मन्दिर खुल्ने

गोरखाको प्रसिद्ध मनकामना मन्दिर १ फागुनदेखि खुल्ने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) का संयोजक प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको नेतृत्वमा मंगलबार बसेको बैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै...

मनकामना मन्दिर प्रवेशमा भक्तजनलाई रोक

४ माघ, गोरखा । गोरखाको धार्मिक स्थल मनकामना मन्दिर प्रवेशमा भक्तजनहरुलाई रोक लगाइने भएको छ । मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै माघ ६ गतेबाट भक्तजनलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो । यो अवधिमा लाखवत्ती वाल्ने, बली पूजा गर्ने लगायतका धार्मिक कार्यहरु समेत नहुने कार्यकारी निर्देशक लेविन्द्र गुरुङले […]

मनकामना मन्दिर परिसरमा हेल्थडेक्स

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको छ । करिब ४ महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएसँगै कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गरेर मन्दिर परिसरमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।हेल्थडेक्सबाट नियमित रूपमा मन्दिरका पुजारी, सुरक्षाकर्मी तथा मन्दिर परिसरमा नियमित काम गर्ने अन्य कर्मचारीको दैनिक रूपमा स्वास्थ्य परीक्षण गरिँदै आएको उनले बताए । “टाढाटाढाबाट आउने भक्तजनसँग पु

मनकामना मन्दिर परिसरमा हेल्थडेक्स

१ असोज, गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ । करीब ४ महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएसँगै कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गरेर मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए । हेल्थडेक्सबाट नियमित रूपमा मन्दिरका पुजारी, सुरक्षाकर्मी तथा मन्दिर परिसरमा नियमित काम गर्ने अन्य […]

करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए । मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला

मनकामना मन्दिर ठैबमा गुर्जोरोपण(फोटोफिचर)

काठमाडौं, ३० साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको अगुवाईमा र गोदावरी सरोकारको सक्रियतामा मनकामना मन्दिर, ठैवमा करिव १०० बर्ना गुर्जोरोपण गरिएको छ ।योग गुरु किशोर जोशीले उक्त अवसरमा केहीबेर योग पनि गराईएको राजलवटले जानकारी दिए । त्यसैगरी आजै कृष्ण प्रणामी मन्दिर, ईमाडोलमा कृष्ण प्रणामी युवा परिषदको वार्षिक साधारण सभामा उपस्थित् सबैलाई गुर्जो चिया खुवाईएको पनि […]