शिक्षक माग्दै अभिभावक गाउँपालिका कार्यालयमा

खोटाङ-रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्या आधारभूत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा डेलिगेसन गएका छन् । हाल एक जना स्थायी र तीन जना निजी स्रोतका शिक्षकको भरमा सञ्चालन हुँदै आएको विद्यालयका लागि आवश्यक थप दरबन्दीको माग गर्दै अभिभावक गाउँपालिका केन्द्रमा डेलिगेसन गएका हुन् । स्थानीय तह कार्यान्वयनमा आउनुअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी […]

सम्बन्धित सामग्री

विद्यार्थीले निर्माण गरेका शैक्षिक सामाग्री देख्दा शिक्षक र अभिभावक दंग

कपिलवस्तु ।बुद्धभूमि नगरपालिका ९ मा अवस्थित जनकल्याण मा वि विद्यालय परिसर दुलही जस्तै श्रिङ्गारिएको थियो। झट्ट हेर्दा कुनै मेला महोत्सवमा गए जस्तो देखिने विद्यालय परिसरमा विद्यार्थिहरुले विभिन्न तलामा विज्ञान, प्रविधि, गणित, सामाजिक, साँस्कृत र हस्तकला लगायतका सामाग्रीहरु प्रदर्शनमा राखेका थिए। विद्यार्थीले बनाएका सामाग्री हेर्ने अभिभावक र शिक्षकको घुइचो देखिन्थ्यो। अभिभावकहरुले आफ्ना छोराछोरीले बनाएका विभिन्न विषयका […] The post विद्यार्थीले निर्माण गरेका शैक्षिक सामाग्री देख्दा शिक्षक र अभिभावक दंग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिक्षक र विद्यार्थीको निगरानी गर्दै अभिभावक

कालिकोट । यसअघि विद्यालय व्यवस्थापन समिति चयन गर्ने बेलाबाहेकको समयमा प्रायः अभिभावक विद्यालयमा देखा नै पर्दैन थिए । विद्यार्थीलाई विद्यालय पठाइदिए मात्र उनीहरू आफ्नो कर्तव्य पूरा भएको ठान्थे । तर, हिजोआज अभिभावकको सोच फेरिएको छ । उनीहरूले निरन्तर विद्यालय र विद्यालयको गतिविधिको निगरानी राख्न थालेका छन् । अभिभावकको निगरानी बढेपछि नरहरिनाथ गाउँपालिका–१ कोटबाडास्थित नन्दादेवी माध्यमिक […] The post शिक्षक र विद्यार्थीको निगरानी गर्दै अभिभावक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अभिभावक पढाउँदै रोङ गाउँपालिका

सामुदायिक विद्यालयका शिक्षकले कम्प्युटर जान्नैपर्ने, विद्यार्थीको खातामा प्रत्येक दिन गाउँपालिकाले एक रुपैयाँ जम्मा गरिदिने इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई पढाउने भएको छ । सामुदायिक विद्यालयको शिक्षा सुधारमा शिक्षक, सरकारसँगै अभिभावक पनि...

थाहै नदिई शिक्षक सरुवा गरेपछि विद्यार्थी र अभिभावक आन्दोलनमा

दाङ : विद्यालयलाई कुनै जानकारी नदिएर तीनजना शिक्षकको सरुवा गरेको भन्दै विद्यार्थी तथा अभिभावकहरूले विरोध गरेका छन्। तुलसीपुर-१४ स्थित बाल मितेरी मावि भोजपुरमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले आइतबार दिउँसो उपमहानगर परिसरमा नारावाजी गर्दै विरोध गरेका छन्।उनीहरूले विद्यालयमा राजनीति बन्द गर, विद्यालयबाट शिक्षक झिक्न पाइँदैन, हाम्रा शिक्षक फिर्ता गर, शिक्षक सरुवा गर्ने मुर्दावाद, हाम्रो आन्दोलन जारी छ भन्दै नारा समेत लगाएका थिए।शिक्षकहरू केही समयदेखि विद्यालयमा कुनै जानका

शिक्षक-अभिभावकको समझदारीले अब्बल बनेको सामुदायिक विद्यालय

सल्यान : सामुदायिक विद्यालय भनेको नेपाली समाजमा विपन्न परिवारका छोराछोरीले मात्र पढ्ने विद्यालय हो जस्तो हुँदै आइरहेको छ। सामान्य आम्दानी गर्नेहरू पनि ठूलाबडाको सिको गरेर सकी नसकी संस्थागत विद्यालयमा पढाउन बाध्य छन्।दक्ष र अनुभवी शिक्षक र भौतिक सुविधा हुँदा समेत सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने र अंग्रेजी बोल्नु र पढ्नुलाई मात्र छोराछोरीले राम्रो पढिरहेको भन्ने अभिभावकको बुझाइ छ। अधिकांश अभिभावक सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढ्न पठाउन नाक खुम्च्याउँछन्।केही यस्

बालबालिकाको गलत व्यवहार परिवर्तनका लागि सकारात्मक भूमिका कसरी?

नेपाली समाजमा अधिकांश अभिभावक तथा शिक्षक–शिक्षिका बालबालिकाले गल्ती गरे गाली गर्ने, पिट्ने वा तर्साउने गर्नुहुन्छ। ठूलो वा सानो जस्तोसुकै गल्ती भए पनि उनीहरूलाई राम्रोसँग सम्झाई बुझाई गरी उपयुक्त तर्क दिएर उनीहरूका नराम्रा व्यवहार सुधार गर्नुपर्छ भन्ने ज्ञान तथा चेतनाको कमी भएको देखिन्छ। बालबालिकाले गरेका गल्तीप्रति अभिभावक तथा शिक्षक–शिक्षिकाले रिसाएर, पिटेर, तर्साएर वा धम्क्याएर तत्काल प्रतिक्रिया […]

शिक्षामन्त्रीले भने शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुप-यो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षक मैत्री हुनपर्ने बताए । शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।शिक्षकहरूको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै मन्त्री पौडेलले कतव्र्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।“शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको म्यासेज […]

अभिभावक वास्तविक शिक्षक

बालबालिकाले बोल्ने, हिँड्ने, खाने, खेल्ने जस्ता जीवनोपयोगी ज्ञान एवं सीपहरू सबैभन्दा बढी आमाबुबा र परिवारबाट सिक्छ । अबोध बालक काँचो माटोजस्तै हुन्छ । परिवारले जस्तो बनाउन प्रयास गर्छ, बालबालिका त्यस्तै...

विद्यालय भवन बाढीले बगाएपछि विद्यार्थी र अभिभावक अन्योलमा

६ असार, सिन्धुपाल्चोक । हेलम्बुको एक विद्यालयको भवन बाढीले बगाएपछि विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् । हेलम्बु गाउँपालिका–४ स्थित ईष्ट पोइन्ट एकेडेमीको भवन मेलम्चीमा आएको बाढीले बगाएको हो ।  विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । अधिकांश विद्यार्थीले पुस्तकसमेत किनिसकेका थिए भने विद्यालयले भर्ना गर्न पनि सुरु गरिसकेको थियो । विद्यालयको अवस्था […]