टेबल टेनिसमा नेपाल पुलिस र एपीएफलाई स्वर्ण पदक

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ। यसैगरी, महिला डबल्सतर्फ सशस्त्र प्रहरीको एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो। पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात…

सम्बन्धित सामग्री

कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन

काठमाण्डाै – नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय टोली रहेका छन् । ६ स्वर्ण, ३ रजत र ५ कास्य गरि १४ पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो र १ स्वर्ण ५ रजत र ७ कास्य गरि १३ पदकका साथ आर्मी तेस्रो भएको छ । अन्य ७ प्रदेश भने स्वर्ण पदक जित्न असफल भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते एके...

नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब छ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो।...

तेक्वान्दोमा तीन विभागीय टिमले थपे दुई/दुई वटा स्वर्ण पदक

म्याग्दी : विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी बल (एपीएफ) र नेपाल आर्मीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दामा सोमवार भएको खेलबाट दुई/दुई स्वर्ण पदक थपेका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमवारसम्म १६ इभेन्ट्स सकिँदा नेपाल पुलिसले आठ स्वर्ण पदक जितेको छ।…

नवौँ राष्ट्रिय खेलकुदः भारोत्तोलनमा टीकामायाले स्वर्ण जितिन्

नेपाल पुलिस क्लबकी टीकामाया गुरुङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जितेकी छिन् ।

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

काठमाडौँ,३१ असोज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन […]

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

पोखरामा जारी  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को सेटमा पराजित गरेको हो ।यसैगरी महिला डबल

सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक

काठमाडौं- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् ।  पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४० मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्वर्ण जिताएकी हुन् । १०.८३ मिनेटसहित लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत पदक जितिन् । ९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले कांस्य पदक जितेकी छन् ।

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ८ विकेटको जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा शुक्रबार स्वर्ण पदक जितेको छ।...

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेट : नेपाल पुलिस क्लबलाई स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । शुक्रवार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो ।वर्षाको कारण ८ ओभरमा छुट्याइएको खेलमा त्रिभूवन आर्मी क्लबले दिएको १ सय ४ रनको टार्गेट पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लवले स्वर्ण पदक हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लवलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो । वर्षाको कारण खेल ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १ सय ४ […]