काठमाडौँ - आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ । सरकारले संघीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेमाथि आज पनि सभामा छलफल हुनेछ ।
मंगलबारदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । आज पनि त्यसले निरन्तरता पाउने छ । बैठकमा सत्ता पक्षका सांसदहरूले बजेटको बचाउमा धारणा राखिरहेका छन् भने प्रत...