कर्णाली प्रदेशका नवनियुक्त मन्त्री शाह र कामीले लिए शपथ

सोमबार प्रदेश प्रमुख तिलक परियारले आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सम्बन्धित सामग्री

कर्णालीका नवनियुक्त मन्त्री परियारद्वारा शपथ

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनियताको लिनुभएको छ । उहाँलाई बुधबार प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको हो ।

कर्णालीका नवनियुक्त मन्त्री रणसिंह परियारले लिए शपथ - NepaliPatra

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री […]

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत - कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।  रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही...

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत - कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।  रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही...

कर्णालीमा माओवादीका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त

१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री परियारले पद …

कर्णालीका दुुई मन्त्रीले लिए शपथ

सिमकोट – कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई जना मन्त्रीले शपथ ग्रहण गरेका छन्। सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरिएको थियो। सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई शपथ ग्रहण गराएका हुन्। योजनामन्त्री शाह र ऊर्जामन्त्री कामीले शपथ लिएसँगै कार्यभार […]

नवनियुक्त मन्त्री शाहीले लिए सपथ

काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त हुनुभएको छ । उहाँलाई आइतबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । नवनियुक्तमन्त्री शाही डोल्पाबाट निर्वाचित सांसद हुनुहुन्छ । यसअघि २०७८ माघ २३ गते नियुक्त हुनुभएका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि साउन २३ गतेखि सकिएपछि […]

कर्णाली सरकारका नवनियुक्त मन्त्री को कस्ता ?

२६ माघ, सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आइतबार शपथ लिएका मन्त्रीहरु पूर्वपञ्चदेखि मूर्ति चोरीमा मुछिएकाहरु समेत छन् । मुख्यमन्त्री शाहीले विस्तार गरेको मन्त्रिपरिषदमा हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन, गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी भौतिक, पूर्वाधार तथा […]

कर्णाली प्रदेशमा थपिए मन्त्री, आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

सिमकोट – कर्णाली प्रदेश सरकारमा दोस्रोपटक मन्त्रिमण्डल विस्तार भएको छ। आर्थिक मामिला तथा योजनामन्त्रीमा बिन्दमान विष्टलाई नियुक्त गरेर मन्त्रिमण्डल विस्तार गरिएको हो। मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन्। विष्ट माओवादी केन्द्रको तर्फबाट मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री विष्टले मंगलबार नै सपथ ग्रहण गरेका […]

कर्णालीमा एक मन्त्री थपिए, प्रदेश प्रमुख समक्ष सपथ

सिमकोट– सरकार गठनको १५ दिनपछि कर्णाली प्रदेश सरकारमा एक जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा एकीकृत समाजवादीका चन्द्र बहादुर शाहीलाई मन्त्री नियुक्त गरेका हुन्। उनलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री बनाइएको हो। नवनियुक्त मन्त्री शाहीले आजै साँझ प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनियताको सपथ लिएको मुख्यमन्त्रीका स्वकीय सचिव राजबहादुर रोकायाले जानकारी […]